Skip to main content
検索文字:虜/擒
- とりこ【虜/擒】
- Ⅰ〔捕虜〕a captive; a prisoner; बन्दी ; कैदी ; थुनुवा ; झ्यालखाने ;〔戦争の〕a prisoner of war; युद्धबन्दी ;
- Ⅱ〔熱中〕
- 恋の虜になる be a slave to love; मायाको दासी हुनु ; मायाको मोहमा फस्नु ; मोहित हुनु
- 情欲の虜となる become a slave to passion; कामन्ध (/ कामातुर) हुनु ; कामवासनाले अन्धो (/ लग्गू) हुनु ; कामेच्छाले बुद्धिविवेक गुमाउनु
- 彼女の人柄の虜だ I am captivated (/ charmed) by her personality. म उनको व्यक्तित्वबाट मोहित भएछु । ; म उनको व्यक्तित्वप्रति आकर्षित भएछु ।
- 研究の虜だ He is enthusiastic about (/ is absorbed in) his research. ऊ आफ्नो अध्ययनमा तल्लीन (/ एकाग्र / तन्मय / ध्यानमग्न) भएछ ।