検索文字:解ける

  • とける【解ける】
      • 1get loose; come untied (/ undone); फुक्नु ; खुल्नु ;
        • A braid suddenly got loose. जुरो बाँधेको कपाल फ्याङल्याङ्ङ फुक्यो ।
      • 2melt away; thaw; गल्नु galnu ; बिलाउनु ; पग्लनु / पग्लिनु ;
        • melted (/ thawed) snow; पग्लिएको (/ बिलाएको) हिउँ
        • The hailstons quickly melted (/ thawed) away. एकछिनमा असिना बिलायो (/ पग्लियो / विलय भयो) ।
        • The ice cream ran in the warm sun. तातो घाममा आइसक्रीम पग्ल्यो ।
      • 1
        • His anger disappeared (/ melted away / vanished). उसको रिस पग्लियो ।
        • My anger gradually faded away. रिस बिस्तारे हराउँदै गयो ।
      • 2be solved
        • Finally we unraveled the mystery. रहस्य बल्ल खुल्यो ।
      • 3
        • Martial law has not yet been lifted in the capital. राजधानीको कर्फ्यु अझै हटाइँदैन (/ उठाइँदैन / फुकुवा भइँदैन) ।