検索文字:討議

  • とうぎ【討議】
    • a discussion; a debate; चर्चा ; छलफल ; वार्ता ; वार्तालाप ;
      • discussion (/ argument) on various thems; विभिन्न विषयमा भएका चर्चा (/ छलफल / विचार-विमर्श)
      • a discussion with audience; श्रोताहरूसँग छलफल
      • a question-answer discussion; प्रश्न–उत्तर छलफल
      • enter into a discussion; open a debate; छलफल शुरु गर्नु
      • close a discussion; छलफल टुंग्याउनु (/ सिध्याउनु)
      • The matter is under discussion. त्यो विषयमा कुरा (/ छलफल) भइरहेको छ ।
      • There were questions and answers between the administrators and participants for a while. प्रशिक्षक र सहभागीका बीच एकछिन सवालजवाल (/ प्रश्नोत्तर) चल्यो ।
      • discuss; debate; छलफल गर्नु ; वहस गर्नु *discuss fully; विचार–विमर्श गर्नु ;
        • A problem was focused on the forum. गोष्ठीमा एउटा समस्या बढी चर्चित रह्यो । ; गोष्ठीमा एउटा समस्या बढी छलफल (/ चर्चा) गरियो ।
    • 【合成語ならびに慣用表現】
    • 質疑応答で討議する
      • discuss in a question-answer form; सवालजबाफको (/ प्रश्नउत्तरको) रूपमा छलफल गर्नु ; प्रश्नउत्तरद्वारा (/ सवालजबाफद्वारा) छलफल गर्नु

※「討議」を含む、その他の「合成語ならびに慣用表現」