- 愛
彼は読書を愛する人だ He loves reading. तिनी किताब पढ्न मनपराउँछिन् ।
- 与える
読書は楽しみを与える Reading affords (/ gives) us pleasure. किताब पढनाले हामीलाई आनन्द दिन्छ (/ प्रदान गर्छ) ।
- 気
彼は読書が気に入っている He has been absorbed in reading. उसलाई पढाइमा रस बसेछ । ; उसलाई पढाइमा रुचि (/ आकर्षण) परेछ ।
- グループ
読書グループ a reading circle; संगै पढ्ने टोली (/ समूह)
- 好む
彼は何より読書を好む He likes reading most of all (/ reading more than anything else). He would rather read than do anything else. उसलाई पढाइमा सबभन्दा धेरै रस बसेछ (/ धेरै मन परेछ) । ; ऊ पढ्नुमा सबभन्दा धेरै रुचाउँछ ।
- 熱愛
王はホメロスの著作を熱愛し,生涯を通じて熱心に読書を続けた The king remained an avid reader throughout his life, having a special passion for Homer’s writings. राजाले आफ्नो जीवनकालभरि थुप्रै पुस्तकहरू पढे र तिनी विशेष गरी होमरका लेखहरू असाध्यै मन पराउँथे ।
- 熱中
読書にすっかり熱中している He has been completely absorbed in reading. उसलाई पढाइमा निक्कै रस बसेछ । ; उसलाई पढाइमा धेरै रुचि (/ आकर्षण) परेछ ।
- 嵌まる/填まる
読書に嵌っている He has been completely absorbed in reading. उसलाई पढाइमा निक्कै रस बसेछ । ; उसलाई पढाइमा धेरै रुचि (/ आकर्षण) परेछ ।
- 終日
終日読書をする read books all day; दिनभरि कताब पढ्नु
- 夢中
読書にすっかり夢中だ He has been completely absorbed in reading. उसलाई पढाइमा निकै रस बसेछ । ; उसलाई पढाइमा धेरै रूचि (/ आकर्षण) परेछ ।