検索文字:通す

  • とおす【通す】
      • 1let a person pass; let a thing through; पार (/ पारित) गर्नु ; छिर्न दिनु ;
        • Excuse me.Would you let me pass (/ through), please? अलि बाटो दिनू (/ छोड्नू) न ।
      • 2receive; भेट्नु ; पस्न दिनु ;
        • The main guest was shown into the guest room. प्रमुख अतिथिलाई स्वागतकक्षमा लगियो ।
        • Could you put me through to the manager? म्यानेजरसँग कुरा गर्न फोन लगाइदिन्छौ ?
      • 3छिर्नु ; रोपिदिनु ;
        • let some fresh air into a room; air a room; कोठामा हावा छिराउनु
      • 4
        • A new bridge was built across (/ over) the river. नदीमा नयाँ पुल लगाइयो (/ पार गराइयो) ।
        • make a pass to the other side; सडकपारी बाटो कटाउनु (/ पार गराउनु)
      • 5
        • Are you through with the newspaper? अखबार पढिसक्यौ ?
      • 6pass; पास (/ सफल) गराउनु ;
        • The teacher passed all the students. शिक्षकले सबै छात्रहरूलाई पास गराए ।
      • 7
        • throughout the history; इतिहासभरि
        • He had been firm throughout his life. उनी आफ्नो जीवनकालभरि नै दृढता देखाए ।
        • एउटा पूरै अध्यायले
        • आफ्नो जीवनकालमा एउटै गलत नगरी जीवन बिताउने मानिस कोही पनि छैन ।
        • कालमा ; भरि ; पूरै
      • 8
        • The Parliament passed the bill. संसदले बील स्वीकृत (/ पारित) गऱ्यो ।
      • 9
        • द्धारा ; मार्फत ; मार्फन
        • एक जना साथीको माध्यमद्वारा
        • द्वारा प्रकाशित०
        • पत्र मार्फत
        • हल्ला इमेलमार्फत फैलाइयो ।
        • keep (/ maintain) one's principles; आफ्नो सिद्धान्त कायम राख्नु
        • stick to one's opinion; आफ्नो तुजुक राख्नु ; आफ्नो जिद्दी गरिराख्नु

※「通す」を含む、その他の「合成語ならびに慣用表現」