検索文字:通り過ぎる

  • とおりすぎる【通り過ぎる】
    • ⇒とおりこす(通り越す)
      • a cold wind sweeping down a mountain; पहाँडमा वेगसँग चलेको चिसो हावा
      • He slipped right by me. ऊ मेरो अघि सरासर (/ फटाफट / नरोकिईकन) हिँड्यौ ।
      • You have missed Bhaktapur already. भक्तपुर त अगि नै छुट्यो नि ।
      • We have already passed a distance of one day from Kathmandu. हामी काठमण्डैंबाट एक दिनको बाटो त पार गरिसक्यों ।
      • The danger has passed! Did I not tell you this would happen? खतरा ट्यो ! मैले भनेकै थिएँ नि ।
      • I was talking with a friend and rode past my station (/ destination). साथीसँग गफ गर्दा गर्दा अर्लने ठाउँ नाघिसक्यो (/ पार भइसक्यो) ।