検索文字:遂げる

  • とげる【遂げる】
    • 1
      • unfulfilled love; अपूर्ण (/ पूरा नभएको) प्रेम
      • attain (/ achieve) one's goal (/ aim); accomplish one's purpose; attain one's end (object); लक्ष्य (/ उद्देश्य) पूरा (/ फत्ते / सिद्ध / सम्पन्न) गर्नु
      • carry a plan through; योजना पूरा (/ फत्ते / सिद्ध) गर्नु
      • The job was done. काम पूरा (/ सम्पन्न) भयो (/ गरियो) । ; काम सिद्धियो ।
      • I just did what I ought to do. मैले त कर्त्तव्य मात्र गरेको छु ।
      • His last wish to be met with his daughter before his death was not fulfilled. मर्ने बेलामा छोरीको मुख हेर्ने उसको धोको (/ अत्यन्त चाहना / उत्कट इच्छा) पूरा भएन ।
    • 2
      • make big changes in ones life; जीवनमा ठूलो वरिवर्तन गर्नु
      • die an untimely death; कुयामको (/ कुचेलाको) मृत्यु भोग्नु
      • die a glorious death in battle; लडाइँमा सम्माननीय (/ इज्जतको) मृत्यु भोग्नु ; लडाइँमा सहीद भएर मर्नु