検索文字:道路

  • どうろ【道路】
    • a road; जनपथ ; सार्वजनिक बाटो ; बाटो ; मोटर–बाटो *नाका ; मार्ग maarga ; सडक ; पथ ; चाल ;a street; सडक ;
      • an unpaved road (street); पिच सडक *पिच बाटो
      • a paved road; कच्ची सडक
      • a tollway; शुल्क मार्ग
      • an expressway; a motorway; राजमार्ग
      • a loop road; चक्रपथ *रिङरोड *
      • a bumpy (/ rough) road; नमिलेको (/टेढो / खाल्टाखुल्टी / सम्म नपरेको) बाटो
      • the decision to expand the roads; बाटो विस्तारको निर्णय
      • level a road; बाटो समतल गर्नु ; बाटोलाई सम्म पार्नु
      • a land attached to a road; सडकसंग जोडिएको जग्गा
      • His house is located in where there is no path. उसको घर अबाटोमा (/ पायक नपरेको ठाउँमा) पर्छ ।
      • The road is clear today. आज बाटो खुला छ । ; आज बाटो अड्को नभएको छ ।
      • A road was built to this town at last. बल्ल यस नगरमा पनि बाटो खन्यो (/ बनाइयो) ।
      • If we follow the footpath, well eventually hit the road. हामी यो गोरेटो पछयाउँदै गऱ्यौं भने अन्तमा बाटो भेट्नेछौं ।
      • They walked along taking up the whole road. तिनीहरू सडकभरि नै भएर (/ फिँजिएर) हिँडे ।
    • 【合成語ならびに慣用表現】
    • 道路計画
      • a road plan; सडक योजना ;
    • 道路橋
      • a highway bridge; बाटोमा पुल ;
    • 道路工事
      • road repairing; सडक निर्माण ;
        • We sweated away at the road construction work. हामीले पसिना चुहाइ-चुहाइ (/ काढी-काढी) सडक निर्माण गऱ्यौं ।
    • 道路工夫
      • a roadman; सडक-कर्मी ;
    • 道路交通
      • road traffic; सडक यातायात ;
    • 道路交通法
      • the Road Traffic Law; सडक यातायात नियम (/ व्यवस्था) ;
    • 道路掃除
      • street cleaning
    • 道路掃除人
      • a street cleaner (/ sweeper); सडक मेहत्तर (/ कुचीकार) ;
    • 道路地図
      • a road map; सडक नक्सा ;
    • 道路標示
      • a traffic sign painted on the road; सडक चिन्ह ;
    • 道路標識
      • a road sign; सडक चिन्ह ;
    • 道路封鎖
      • closing a road / frontier; blockade; नाकाबन्दी naakaabandii ;

※「道路」を含む、その他の「合成語ならびに慣用表現」