検索文字:遠ざける

  • とおざける【遠ざける】
    • 1पन्छनु / पन्छिनु ; दूर (/ पर) गर्नु ;shirk; evade; पन्छनु / पन्छिनु ; उम्कनु ; पछि हट्नु ; हच्किनु ;
      • Please move the microphone a little further away. माइक अलि टाढा राख्नुस् । ; माइक अलि पर सार्नुस् (/ लाग्नुस्) ।
      • We tried to avoid danger. हामी खतराबाट जोगिन (/ बाँच्न / पन्छन) खोज्यौं (/ कोसिस गऱ्यौं) ।
      • I'd like to have a private talk with you. म अरूहरूबाट अलि टाढै बसेर तपाईंसित कुरा गर्न चाहन्छु । ; म तपाईंसँग गोप्य (/ गोप्यमा) कुरा गर्न चाहन्छु ।
      • He kept all his friends at a distance (/ at arm's length).; He didn't let anyone get close to him. ऊ एकलै (/ सबैबाट अलग्गै) बस्थ्यो । ; ऊ सबै साथीहरूबाट पन्छिन्थ्यो । ; उसले कसैलाई पनि आफूसित नजिकिन दिदैनथ्यो ।
      • That guy tries to get us away from him. उसले हामीलाई उहाँबाट टाढा (/ अलग / वञ्चित) गराउन (/ बनाउन) खोज्छ ।
    • 2avoid; लाई पन्छनु (/ पन्छिनु) ; तिरस्कार (/ ईन्कार) गर्नु ; पर सर्नु ; विमुख गर्नु ; छुटयाउनु ;लाईबाट अलग्याउनु (/ अलग गर्नु) ; पन्छाउनु ; पर सार्नु ;
      • avoid (/ stay away from) him; उसलाई पन्छाउनु ; उसलाई अलग्याउनु ; उसबाट अलग्गै बस्नु
      • avoid sweets; गुलिया चीजबाट जोगिनु (/ पन्छनु)
      • He walked in a distance from me. ऊ परपरै (/ टाढाबाट) हिँड्यो ।
      • His behaviors tell that he wants to stay away from you. व्यवहारमा ऊ तिमीलाई परपर (/ दुरदुर) गर्छ ।
      • Her parents tried to keep her away from him. उनका बाबुआमाले उनलाई त्यो केटोबाट पन्छाउन (/ अलग्याउन) खोजे । Her parents tried to make her break off with him. उनका बाबुआमाले उनलाई त्यो केटोबाट छुटयाउन (/ विच्छेद गराउर्न / विछोड गराउर्न) खोजे ।
      • He is shunned (/ given the cold shoulder) by everybody. ऊ सबैबाट पन्छिएको (/ टाढिएको) छ । ; उसले सबैको रूखो दुराचार (/ दुर्व्यवहार) भोगेको छ ।