Skip to main content
検索文字:飛び出す/跳び出す
- とびだす【飛び出す/跳び出す】
- Ⅰ
- 1〔急いで出て来る〕 फुत्किनु ; फुत्केर (/ हतारिएर) आउनु ;
- 毎朝,私の家族はみな,仕事や学校へ行くため家を飛び出していたものです In the morning all of us were rushing out the door to get to work or school. बिहान बिहान हामी सबै जना हतार-हतार गरेर काममा वा स्कूलमा जान्थ्यौं ।
- ひとたび巣を飛び出したハチは,適格なパイロットや航海士になる Once outside the nest, the bee becomes a qualified pilot and navigator. गुँड बाहिर पुगेपछि यी मौरीहरू कुशल चालकझैं उड्छन् र आफ्नो बाटो पत्ता लगाउन खप्पिस हुन्छन् ।
- 魚が水中から飛び出した A fish leaped out of the water. माछा पानी बाहिर उफ्रेर आयो ।
- 2〔急いで出て行く〕 फुत्किनु ; फुत्केर (/ हतारिएर) जानु
- 市場に向かって飛び出していった He dashed to the marcket. ऊ बजारतिर हानियो (/ बेगले दौड्यो) ।
- 緊急呼び出しを受けた消防士は事務所を飛び出した A fireman charged out of his office on an emergency call. आकस्मिक फोन आउनेबित्तिकै अग्नि नियन्त्रक अफिस छोडेर गइहाले ।
- 入ってきたウィリアムは,聴衆をちらっと見てから,演壇の上にいる私を見ると,会館から飛び出して行ってしまった When William walked in, he quickly glanced at the audience, saw me on the platform, and shot out of the hall. भित्र पस्ने बित्तिकै विलियमले चारैतिर श्रोताहरूलाई हेरे, मलाई मञ्चमा देखे र त्यहाँबाट सुइँकुच्चा ठोके ।
- ジョンは,妻と口論して家を飛び出し,バーに行った John had argued with his wife and had stormed off to the bar. श्रीमतीसित भनाभन भएपछि जोन रिसले आगो हुँदै भट्टीतिर हानिए ।
- 3〔突き出る〕protrude; project; बाहिर निस्कनु ;
- 葦は水中で生長し湖面から飛び出す The reeds rise through the water and extend above the surface. नर्कट पानीभित्रबाट सतहभन्दा माथिसम्म उम्रन्छ ।
- 地中海に飛び出した長靴形の半島の国イタリア Italy, the boot-shaped peninsula extending into the Mediterranean Sea; भूमध्यसागरसम्म फैलिएको बुट आकारको प्रायद्वीप इटाली
- 周囲何マイルも,黒土の上に飛び出している石一つ残されていなかった For miles upon miles, not a stone protrudes above the black soil was left. कयौं किलोमिटर टाढासम्म पनि कालो माटोमाथि एउटा सानो ढुंगासमेत माथि उठेको थिएन ।
- 4〔突然出現する〕
- 大きく揺れる空中ぶらんこから曲芸師がぱっと飛び出し,体を二つに折って見事な宙返りをした An aerialist catapulted from his swinging trapeze, doubled up, and deftly somersaulted in the air. जमिनबाट धेरै माथि झुन्ड्याइएको पिङमा सर्कस कलाकार मच्चिरहयो र अचानक ऊ पिङबाट फुत्रुक्क उफ्रेर जीउलाई डल्लो पार्दै कुशलतासाथ हावामा हुत्तियो ।
- Ⅱ
- 〔去る〕
- 子どもは反抗し,家から飛び出した A child rebelled and ran away from home. बच्चाले आमाबुबाको विद्रोह गरेर घरबाट भाग्यो ।