検索文字:飛び込む

  • とびこむ【飛び込む】
    • 1plunge; jump; leap into~; मा हाम फाल्नु ;
      • He plunged (/ jumped) into the seawater with a great splash. तिनी समुद्रमा झ्याम्मै हाम फाले ।
      • He jumped into the water to save someone though he cant swim. पौडी खेल्न नआए तापनि कसैलाई बचाउन तिनी पानीमा हाम फाले ।
      • It felt as if we were about to jump into a pool at the deep end for the first time. गहिरो पोखरीमा पहिलो पटक पौडी खेल्न लागिरहेको जस्तो लाग्यो ।
      • ,,They were charging to a nearby water hole, jumping in, and frolicing like happy children. तिनीहरू नजिकैको पानीले भरिएको खाल्टोमा फाल हाल्दै र केटाकेटीहरूजस्तै मस्तसँग खेल्दैथिए ।
    • 2
      • He tumbled into bed. उनी हतारिएर ओछ्यानभित्र पसे ।
      • My son ran and jumped into my arms. छोरा दोडँदै, उफ्रँदै मलाई अँगालो हाल्न आयो ।
      • The children tumbled into the room. बालकहरू हडबडाएर कोठाभित्र पसे ।
      • ,1,One pleasant evening, a buttefly flew into a plush restaurant. एक साँझ एउटा सानदार भोजनालयमा पुतली उड्दै भित्र पस्यो ।
      • A great many who plunged into the seawaters drowned. समुद्रको पानीमा हाम फाल्ने थुप्रै मानिसहरू डुबे ।
      • ,,I dived under a table as the sound of things crashing on the floor above made me afraid the ceiling would come down. माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।
    • 3
      • ,We do not have to look for such sitesthey look for us! हामीले त्यस्ता वेबसाइट हेर्नै पर्दैन, त्यसले पो हामीलाई हेरिरहेको हुन्छ ।
      • ,Every day, waves of sensual images are directed at us. हरेक दिन हामीमाथि कामुक दृश्यहरूको ओइरो लागेको छ ।
      • To our astonishment, a horrible sight met our still sleepy eyes. आँखा मिच्दै आएका हामीले जे देख्छौं त्यो देखेर झसंग भयौं ।
      • ,Coming suddenly into view was a vast plateau. त्यसपछि अचानक एउटा विशाल पठार देखापऱ्यो ।
    • 4
      • 8,If you scheduled your visit in the eighth century, you would find yourself entering an ethnic melting pot. तपाईंले आठौं शताब्दीतिर फर्कने विचार गर्नुभयो भने, तपाईंले थरिथरिका मानिसहरू भेट्नु हुनेथियो ।