検索文字:何が何でも

  • なにがなんでも【何が何でも】
    • 1by hook or by crook; anyhow; जिनतिन jin-tin / जेनतेन jen-ten ; धम्मरधुस dhammar-dhus ; जे गरे पनि ; जस्तो भए पनि ;
      • push through; do at any cost; एकनासले लागिरहनु ; जसरी भए पनि गर्नु
      • be devoted to one's work by hook or crook; काममा धम्मरधुस (/ भरमग्दुर / निरन्तर) लाग्नु
      • I must carry it through no matter what (/ through at any cost). जसरी भए पनि पूरा गर्नुपर्छ ।
      • I am dead set against it. जसरी भए पनि म असमत छु ।
      • We must get the money no matter what. जे भए पनि हामीले पैसा त लिनुपऱ्यो ।
    • 2
      • No matter how one puts it, it is simply awful. त्यो त असाध्यै नराम्रो भयो ।