検索文字:何でも

  • なんでも【何でも】
    • 1anything; जे ; जोसुकै ; जस्तो ; जस्तोस्कै ; जुनंसुकै (पनि) ; भए त पनि ; सबै कुरा ; कुनै ; जुनसुकै भए तापनि ; जे होस् ; जस्तोसुकै होस् ;
      • Whatever.; Anything is fine. जुन (/ जे) भए पनि हुन्छ ।
      • Any book will do. किताब हो भने, जे पनि हुन्छ ।
      • all-round; धेरै कुरामा सिपालु
      • regardless of the source; जुनसुकै माध्यमबाट आएको किन नहोस्
      • Give me whatever you have. तिमीसित जे छ, मलाई देऊ ।
      • He eats anthing free. सितैं पाए ऊ जे पनि खान्छ ।
      • Eat anything (/ whatever) you like. जे मन पर्छ सबै खाओ । ; जे (भए) पनि आफूलाई मन पर्ने चीज खाओ । ; जुनसुकै होस्, मन पर्ने सबै खाओ ।
      • He ate anything he could lay (/ get) his hands on. उसको हातमा जे परे पनि सखाप भयो । ; उसको हातमा जे–जति पुग्यो (/ छोयो) त्यो उसले सबै खाइदियो ।
      • ,He asked for forgiveness, offering to do whatever was necessary to make amends. उसले भन्यो : "मलाई माफ गर्नुहोस्, बरु तपाईं जे भन्नुहुन्छ म त्यही गर्न तयार छु ।"
    • 2whatever; जे ; जोसुकै ; जस्तो ; जस्तोसुकै ; जुनसुकै (पनि) ; भए त पनि ; सबै कुरा ; कुनै ; जुनसुकै भए तापनि ; जे होस् ; जस्तोसुकै होस् ;
      • take whatever (/ all) the measures for safety; सुरक्षाको लागि जे–जस्तो कदम चाल्नु
      • ,They talked about anything and everything about my brother and have gone. तिनीहरूले भाइको भए नभएको सबै कुरा बताउँदै गए । .
      • ,Dads do everything for their kids, right? बाबुहरू आफ्नो छोराछोरीको लागि जे गर्न तयार हुन्छन् ।
      • Take whatever (/ any) measures you think best. तँलाई सबैभन्दा ठीक जुन लाग्छ त्यही उपाय ले ।
      • It doesn't matter (/ I don't care) what you're doing-come here at once. जस्तो भए पनि चाँडै यति आओ ।
    • 3
      • I hear (/ understand) she is going to Japan. के रे, उनी जापानमा जान्छिन् रे ।
    • 【合成語ならびに慣用表現】
    • 何でもかんでも
      • He wants to try anything and everything. ऊ जे पनि गर्न चाहन्छ ।