検索文字:何とか

  • なんとか【何とか】
    • 1somehow; कुनै किसिमले ; बल्ल / बल्लबल्ल ;
      • manage barely family budget; जसोतसो (/ जिउँतिउँ / जसरीतसरी) घरखर्च चलाउनु (/ धान्नु)
      • He graduated from a school somehow or other. उनले सकीनसकी (/ कनीकुथी / जसरीतसरी / बल्लातल्ल) पढाइ सकाए ।
      • I can get by somehow. कुनै किसिमले सहन सक्छु ।
      • I somehow got there in time. कुनै न कुनै भ्याउन सकेँ ।
      • I managed to finish my homework. मुश्किलले होमवर्क सकाएँ ।
      • An elderly man was trudging up a hill. एक जना वृद्ध सकिनसकी उकालो चढिरहेका थिए ।
      • I should somehow spend this day. जसोतसो आजको दिन बिताउनु छ ।
      • ,Despite ups-and-downs, everything can be managed finally. जीवनमा माथितल भए तापनि बल्ल मिलिहाल्छ ।
      • We somehow reached Chaojahari by evening this way. बल्लबल्ल यसरी बेलुकासम्ममा हामी चौजहारी पुग्यौं ।
      • I have survived somehow until now. मैले अहिलेसम्म जसोतसो गरी बाँचेकि छु ।
      • I have managed to break off with that woman. जसोतसो (/ कसो–कसो) गरेर बल्लतल्ल त्यो आइमाइबाट हात झिक्न सकेँ ।
      • manage; मिलाउनु ; सँभाल्नु ; जसोतसो (/ तानतुन) गर्नु ;
        • He is managing somehow the household expenses. ऊ तानतुन (/ जेनतेन) गरेर घरखर्च पुऱ्याउँदै छ । ; ऊ जसोतसो कामचलाउ मिलाएर घरखर्च पुऱ्याउँद छ ।
        • Please sed him tomorrow somehow. कसै गरी (/ केही गरे पनि) उसलाई भोलि पठाइ दिनुहोला ।
        • Well provide you with anything youd need on the way. बाटोमा तपाईंलाई चाहिने कुराको बन्दोबस्त हामी मिलाईदिन्छौं ।
    • 2कुनै पुकारले ; जसोतसो ; येनकेन ; कसो–कसा ;
      • Couldn't you do something? केही नै केही गर्न सक्नुहुन्न र ?
      • Give him some advice. जे भए पनि सल्लाह गरिदिनोस् न ।
    • 3
      • Mr. (Mrs. / Miss) So-and-so; (Mr.) What's-his-name; (Mrs. / Miss) What's-her-name; फलानो व्यक्ति
      • a whachamacallit; a thingamajig; फलानो चीज
      • ,Where does whats his-name live? ऊ कहाँ बस्छ, के–रे–पो–नाम ?
      • ,His sickness is called mental something. ऊ मानसिक के रोगी भन्छ क्या रे ।
      • Why did she have to bring up all that disfellowshipping stuff? तँलाई बहिष्कार–सहिष्कारको कुरा किन गर्नुपऱ्यो ?