- アクセント
何というアクセントだ!一言も聞き取れなかった What a strong accent! I coudn’t hear a word. ऊ कस्तो बोल्छ, एक लबज (/ बोली / वचन / वाक्य) पनि सुनिएन ।
- 暑さ
これぐらいの暑さなぞ何とも思わない I don't mind this heat at all. यति गर्मी त मलाई केही पनि लाग्दैन ।
- 在り付く
この仕事で何とか食べ物に在り付けている This job has enabled us to eat somehow. यस पेसाबाट जसोतसो दानापानी (/ खानपान) चलेको छ ।
- 哀れ
何と哀れな光景だ What a pitiful sight! कस्तो दयनीय दृश्य !
- 言う
ネパール語でkettle(やかん)は何と言いますか What do you call kettle in Nepalese? नेपाली भाषामा kettle लाई के भन्छ (/ भनिन्छ) ?
- 生き延びる
私は今まで何とか生き延びてきた I have survived somehow until now. म अहिलेसम्म जसोतसो गरी बाँचेकि छु ।
- 一掃
何としてもこの疑いを一掃したい I want to clear myself of this suspicion somehow or other. जस्तो भए पनि ममाथि लागेको दोषलाई सफा पार्नु चाहन्छु ।
- 今
私は今まで何とか生き延びてきた I have survived somwhow until today. मैले अहिलसम्म जसोतसो गरी बाँचेकि छु ।
- 今迄
私は今迄何とか生き延びてきた I have survived somehow until now. मैले अहिलसम्म जसोतसो गरी बाँचेकि छु ।
- 売り物
ネパールの売り物は何と言ってもヒマラヤだ What attracts people to Nepal is, above anything else, the Himalayas. नेपालकै आकर्षण भने जे भएपनि हिमाल नै हो ।
- 落ちる/堕ちる/墜ちる
川に落ちたが何ともなかった He’s none the worse for falling into the river. ऊ नदीमा खसे तापनि उसलाई केही भएन ।
- 覚える
それに対して何とも知れず愛着を覚えた I felt an indescribable attachment to it. मलाई त्यस्को निक्कै माया लाग्यो ।
- 思う
妹が私ひとりに用事をさせていることを何とも思われないんですか Does it not matter to you that my sister has left me alone to attend to things? मेरी बहिनीले सेवामा मलाई एक्लै छोडेकी तपाईं विचार राख्नुहुन्न ?
- 重んじる
何といっても上司は彼をとても重んじていた After all, his boss had highly esteemed him. गरोस् पनि कसरी, उसको मालिकले उसको ठूलो सम्मान गर्थो ।
- 愚か
何という愚か者だ!あんなことも分からない What a fool (/ an idiot)! He don’t even get such a little thing. कस्तो मूर्ख (/ बेकुफ) रहेछ, त्यति कुरा पनि बुझ्दैन !
- 温度
温度は何と50度あった The temperature was even 50 degrees. ताप ५० डिग्री समेत थियो ।
- -が
人に何と言われようが構わない I don't care what people say. मानिसले जे पनि भन्छ त्यसको वास्ता म गर्दिनँ ।
- 返す返す
〔何としても〕
- 家計
何とか家計を賄っている He is managing somehow the household expenses. ऊ तानतुन (/ जेनतेन) गरेर घरखर्च पुऱ्याउँदै छ । ; ऊ जसोतसो कामचलाउ मिलाएर घरखर्च पुऱ्याउँछ ।
- 川/河
川に落ちたが何ともなかった He’s none the worse for falling into the river. ऊ नदीमा खसे तापनि उसलाई केही भएन ।
- 関連
ここで,言葉の意味は何と関連付けられているか To what is the meaning of this word linked here? यहाँ यो शबदको अर्थलाई केसित जोडिएको छ ?
- 聞き取る
何という訛りだ。一言も聞き取れなかった What a strong accent! I coudn’t hear a word. ऊ कस्तो बोल्छ, एक लबज (/ बोली / वचन / वाक्य) पनि सुनिएन ।
- 切り抜ける
何とか切り抜けられますよ I can get by somehow. कुनै किसिमले सहन सक्छु ।
- 食い繋ぐ
何とか食い繋いでいる I've been managing a meal for a time. जसोतसो छाक टारिँदै छ ।
- 臭い
何と臭い芝居だ! What a hammy performance! कस्तो बेढंगी प्रदर्शन !
- 興奮
私たちが人々に伝えている事柄は何と興奮を誘うものなのでしょう! What exciting things we share with others! हामीले अरूलाई बताउने कुराहरू के साँच्चै नै अदभुत छैनन् र ?
- 快い
一致のうちに共に住むのは何と快いことだ How pleasant to dwell together in unity! आपसमा एकतामा बस्नु कत्ति मनोहर कुरा हो !
- 此れ位
此れ位の暑さなぞ何とも思わない I don't mind this heat at all. यति गर्मी त मलाई केही पनि लाग्दैन ।
- 此れ迄
私は此れ迄何とか生き延びてきた I have survived somehow until now. म अहिलेसम्म जसोतसो गरी बाँचेकि छु ।
- 然も/而も
然も何と虎ではないか! Besides, my, it is a tiger! त्यति मात्र कहाँ हो र, बाघ पो हो !
- 芝居
何と臭い芝居だ! What a hammy performance! कस्तो बेढंगी प्रदर्शन !
- 祝福
あなたは何と言う祝福を味わうことになるのでしょう! How blesses you will be! तपाईंले कस्ता कस्ता आशिष् अनुभव गर्नुहुनेछ !
- 衝撃
彼らにとって何と大きな衝撃だったのだろう What a shock for them! तिनीहरू कति स्तब्ध भए !
- 図図しい
何とずうずうしいやつだろう What an impudent fellow he is!; What nerve (/ cheek) he's got! कस्तो अभद्र मान्छे !
- 好き好き
好き好きなので何とも言えない As it is a matter of taste, I can't say anything. आ-आफ्नो इच्छा भएकोले मैले केही भन्न सक्दिनँ ।
- 素晴らしい
彼は何と素晴らしい人だ What a good man he is! उहाँ कस्तो जाती (/ असल / हित गर्ने / भलो गर्ने) व्यक्ति हुनुहुन्छ !
- 済む
話し合って何とか職を失わずに済んだ He kept his job somehow by having a discussion. उसले भनसुन गरेर जागिर थाम्यो (/ टिकायो / कायम राख्यो) ।
- 世間
世間が何といういうかも考えるべきだ You should consider what the public would say too. दुनियाले के भन्छ, त्यो पनि विचार गर्नुपर्छ ।
- 世話
仕事の世話をする take care of work; काम चलाउनु ; कामको निर्वाह गर्नु ; काम टार्नु *何とか
- 善人
彼は何という善人だ What a good man he is! उहाँ कस्तो जाती (/ असल / हित गर्नै / भलौ गर्नै) व्यक्ति हुनुहुन्छ !
- 其れで
其れで君は何と言ったのか And (then) what did you say? अनि तिमीले के भन्यौ ?
- 其れも
其れも何と彼らはただで働くではないか! I say, they work free! त्यति मात्र कहाँ हो र, तिनीहरू सीत्तैंमा काम पो गरेका हुन् !
- 大事
何といっても上司は彼をとても大事にしていた गरोस् पनि कसरी, उसको मालिकले उसको ठूलो सम्मान गर्थे ।
- 対照
何と対照的なのだろう What a contrast! कस्तो भिन्नता !
- 只
それも何と彼らは只で働くではないか! I say, they work free! त्यति मात्र कहाँ हो र, तिनीहरू सीत्तैंमा काम पो गरेका हुन् !
- 食べ物
この仕事で何とか食べ物にありつけている This job has enabled us to eat somehow. यस पेसाबाट जसोतसो दानापानी (/ खानपान) चलेको छ ।
- 食べる
この仕事で何とか食べられている This job has enabled us to eat somehow. यस पेसाबाट जसोतसो दानापानी (/ खानपान) चलेको छ ।
- 保つ
話し合って何とか職を保った He kept his job somehow by having a discussion. उसले भनसुन गरेर जागिर थाम्यो (/ टिकायो / कायम राख्यो) ।
- -だろう
何と言うことだ,これは。だろう? What a thing! Isn’t it? कस्तो कुरा यो हो, होइन त ?
- 違う
何と言うことだ,これは。違うかい What a thing this is! Isn’t it? कस्तो कुरा यो हो, होइन त ?
- 都合
来週の集会には何とか都合をつけてご出席ください Couldn't you arrange to attend the meeting next month? अर्को हप्ताको सभामा त कुनै न कुनै तारिकाले उपस्थित हुनुहोला ।
- 伝える
私たちが人々に伝えている事柄は何と興奮を誘うものなのでしょう! What exciting things we share with others! हामीले अरूलाई बताउने कुराहरू के साँच्चै नै अदभुत छैनन् र ?
- -で
車はネパール語で何と言いますか What do you say car in Nepalese? कारभनेको नेपालीमा (/ नेपाली भाषामा) के हो ? ; कार चाहिँ नेपालीमा (/ नेपाली भाषामा) के भन्छ ?
- -では
日本語では本を何と言いますか What do you call a book in Japanese? जापानी भाषामा किताबलाई के भन्छ ?
- 手本
親が見習うべき何と良い手本だろう What a good example it is parents should imitate! आमाबाबुले अनुकरण गर्नुपर्ने कति असल शिक्षा प्रणाली !
- トイレ/トイレット
彼は今トイレにいます He is in the bathroom. उहाँ बाथ्रूममै हुनुहुन्छ । *उहाँ शैचालयमै हुनुहुन्छとは気まずくてまず言わない。では何と言うのだろう・・・
- 同-
彼は如何ともとれる返事をした He gave an ambiguous answer. उसले अर्थ अस्पष्ट जवाफ दियो । ; उसले अधिक (/ दोहोरो / धेरै) अर्थ लाग्ने जवाफ दियो ।
- どうかする
〔何とかする〕manage; मिलाउनु ; सँभाल्नु ; जसोतसो गर्नु ;
- 道中
道中あなたに必要なものは私たちが何とかしますよ We’ll provide you with anything you’d need on the way. बाटोमा तपाईंलाई चाहिने कुराको बन्दोबस्त हामी मिलाइदिन्छौं ।
- どうにか
〔何とか〕somehow; केही न केही ; कुनै न कुनै तरिकाले ; जसरी भए पनि ; जस्तोसुकै होस् (/ भए पनि) ; कुनै पुकारले ; येनकेन ; कसो–कसो ;
- -とか
何で排斥とか何とかって話を持ち出すんだよ? Why did she have to bring up all that disfellowshipping stuff? तँलाई बहिष्कार–सहिष्कारको कुरा किन गर्नुपऱ्यो ?
- 何処か
〔何となく〕 कता / कतै ; केही ;
- -所
彼が焼燔の犠牲を捧げ終えた所,何とあなたがやって来るのであった As soon as he had finished offering up the burnt sacrifice, why, there were you coming in. तिनले बलिदान चढाइसकेका मात्र थिए, तपाईं आइपुग्नुभयो ।
- -としても
何としても努力はしてみましょう I’ll try my best no matter how. जसरी भए पनि कोसिस त गरौं ।
- 取り持つ
仕事を取り持つ take care of work; काम चलाउनु ; कामको निर्वाह गर्नु ; काम टार्नु *何とか
- 取る
これらの月に10日から15日取って何としてでも盆地の外に出るようにしている I try to take 10-15 days out of these months to get out of the valley no matter how. ती महिनामा म दश या पंध्र दिनको लागि जसरी भए पनि उपत्यका बाहिर जान्छु ।
- 如何
「どっちが勝つだろう」 「如何とも言えないね」 “Which side will win?” “Well, it's hard to say.” "कुन चाहिँ जित्छ होला ?" "जुनै पनि सक्ला । ; तोकेरै भन्न सकिन्नँ ।"
- 宥める
何とか納得させて宥める appease and pacify; सम्झाईबुझाई शान्त पार्नु ; सम्झाईबुझाई सान्त्वना दिनु
- 何とは無しに
何とは無しに
- 何何
〔何と何〕
- 訛り
何という訛りだ。一言も聞き取れなかった What a strong accent! I coudn’t hear a word. ऊ कस्तो बोल्छ, एक लबज (/ बोली / वचन / वाक्य) पनि सुनिएन ।
- 何て
〔何という〕
- 何と言っても
何と言っても
- 何とか
道中あなたに必要なものは私たちが何とかしますよ We’ll provide you with anything you’d need on the way. बाटोमा तपाईंलाई चाहिने कुराको बन्दोबस्त हामी मिलाईदिन्छौं ।
- 何としても
私はこれらの月に何としてでも10~15日取って盆地の外に出る ती महिनामा म दश या पंध्र दिनको लागि जसरी भए पनि उपत्यका बाहिर जान्छु ।
- 何となく
落ち着きがないと何となく自信がなく見える Lack of poise shows a certain lack of confidence. निर्धक्कपन नदेखिंदा केही मात्रामा विश्वस्तताको कमी भएको देखिन्छ ।
- 何となれば
何となれば
- 何とはなしに
何とはなしに
- 何とも
川に落ちたが何ともなかった He’s none the worse for falling into the river. ऊ नदीमा खसे तापनि उसलाई केही भएन ।
- 臭い
何というひどい臭いだ What a smell (/ an odor)! कत्ति गनायो !
- 馬鹿者
何という馬鹿者だ!あんなことも分からない What a fool (/ an idiot)! He don’t even get such a little thing. कस्तो मूर्ख (/ बेकुफ) रहेछ, त्यति कुरा पनि बुझ्दैन !
- 罰する
何としても罰そうとする厳しい裁判官 a judge who tries peralize no matter what; कसलाई सजाय सुनाऊँ भनेर आतुर भएको कठोर न्यायाधीश
- 話/話し
何で排斥とか何とかって話を持ち出すんだよ? Why did she have to bring up all that disfellowshipping stuff? तँलाई बहिष्कार–सहिष्कारको कुरा किन गर्नुपऱ्यो ?
- 話し合う
話し合って何とか職を保った He kept his job somehow by having a discussion. उसले भनसुन गरेर जागिर थाम्यो (/ टिकायो / कायम राख्यो) ।
- 晴らす
何としてもこの疑いを晴らしたい I want to clear myself of this suspicion somehow or other. जस्तो भए पनि ममाथि लागेको दोषलाई सफा पार्नु चाहन्छु ।
- 必要
道中あなたに必要なものは私たちが何とかしますよ We’ll provide you with anything you’d need on the way. बाटोमा तपाईंलाई चाहिने कुराको बन्दोबस्त हामी मिलाइदिन्छौं ।
- 人
人は何と言うだろう What will people say? अरूले के भन्छ होला ?
- 独り/一人
妹が私独りに用事をさせていることを何とも思われないんですか Does it not matter to you that my sister has left me alone to attend to things? मेरी बहिनीले सेवामा मलाई एक्लै छोडेकी तपाईं विचार राख्नुहुन्न ?
- 皮肉
何という皮肉だ! What a joke (/ ridicule)! कस्तो विडम्बना !
- 響く
何と言われても彼には響かない He doesn't care what they say about him. अरूले जे भने पनि उसलाई मतलब (/ वास्ता) छैन ।
- 誉れ
何と言う誉れ! What a honor! कस्तो सम्मान !
- 賄う
何とか家計を賄っている He is managing somehow the household expenses. ऊ तानतुन (/ जेनतेन) गरेर घरखर्च पुऱ्याउँदै छ ।
- 間に合う
何とか間に合わせましょう I will see to it somehow. जसरी भए पनि मिलाईदेऊँ ।
- 間に合わせる
何とか仕事を間に合わせた He somehow managed his work. उसले जसोतसो काम भ्यायो (/ मिलायो) ।
- 無意味
何と言われても彼には無意味だ He doesn't care what they say about him. अरूले जे भने पनि उसलाई मतलब (/ वास्ता) छैन ।
- 結び付ける
ここで,言葉の意味は何と結び付けられているか To what is the meaning of this word linked here? यहाँ यो शबदको अर्थलाई केसित जोडिएको छ ?
- 飯
この仕事で何とか飯が食えている This job has enabled us to eat somehow. यस पेसाबाट जसोतसो दानापानी (/ खानपान) चलेको छ ।
- 面倒
仕事の面倒を見る take care of work; काम चलाउनु ; कामको निर्वाह गर्नु ; काम टार्नु *何とか
- 模倣
親たちが模倣できる何と良い教え方ではないか What an excellent way of teaching parents can imitate! आमाबाबुले अनुकरण गर्नुपर्ने कति असल शिक्षा प्रणाली !
- 遣り繰り
何とか遣り繰りしましょう I will see to it somehow. जसरी भए पनि मिलाईदेऊँ ।
- 用事
妹が私ひとりに用事をさせていることを何とも思われないんですか Does it not matter to you that my sister has left me alone to attend to things? मेरी बहिनीले सेवामा मलाई एक्लै छोडेकी तपाईं विचार राख्नुहुन्न ?
- 私
私は今まで何とか生き延びてきた I have survived somehow until now. म अहिलेसम्म जसोतसो गरी बाँचेकी छु । *この「私」は女性
- 笑い種
何という笑い種だ! What a joke (/ ridicule)! कस्तो विडम्बना !
- 割れ
会の割れを何とかして食い止めたい I want to hold the congregation together. मण्डली फूटबाट जोगिएको म चाहन्छु ।