検索文字:何不自由無く

  • なにふじゆうなく【何不自由無く】
    • She was brought up in luxury (/ comfortable circumstances / ease and comfort). उनी धनसम्पन्न (/ विलासी) परिवारमा हुर्किन् । ; उनी कुनै असुविधाबिनाको वातावरणमा हुर्किन् ।
    • They lacked (for) nothing. तिनीहरू सम्पन्न थिए । ; तिनीहरूसित कुनै कमी (/ अपूग) थिएन ।