検索文字:何十年

  • なんじゅうねん【何十年】
    • years; दशकहरू ;
      • years before; दशकौंअघि
      • in years after that; त्यसपछिका दशकहरूमा
      • years and years; over years; दशकौं ; वर्षौं ;
        • A massive tree that had stood for decades was gone. दशकौं पुरानो एक विशाल रूख ढल्यो ।
        • Theyve been saying that for years. तिनीहरूले त्यसो भन्दै आको वर्षौं (/ दशकौं) भइसक्यो ।
        • ,,Some patients take several years, even decades or may never develop active TB in their lifetime. कसैलाई वर्षौं वा दशकौं पछि मात्र क्षयरोगले संक्रमण गर्छ भने कोहीलाई जीवनभर त्यसको संक्रमण हुँदैन ।