- 明後日
明後日は何日 What day of the Nepali month will the day after tommorrow be? पर्सि चाहिँ कति गते हो ?
- 集める
何日も集められていないゴミの山 a heap of gabbage that are left out for many days; धेरै दिनदेखि नउठाएको फोहोरको थुप्रो
- 家
何日でも家に泊まってください Please stay with us as long as you like. जति चाहनु हुन्छ तपाईं हामीसँग बस्नसक्नुहुन्छ ।
- 崩す
何日か体調を崩した I was sick for some days. म केही दिन बिरामी परेँ । ; मेरो स्वास्थ्य केही दिन बिग्रियो ।
- 口
怒って何日も口をきかなかった He angrily wouldn't speak to me for days. ऊ रिसाएर केही दिनदेखि मसित बोल्दै बोलेन ।
- 欠勤
何日も職場を欠勤している He is absent from the office for many days. उनी धेरै दिनदेखि अफिसमा गैरहाजिर (/ अनुपस्थित) छन् ।
- 塵/芥
何日も集められていない塵の山 a heap of gabbage that are left out for many days; धेरै दिनदेखि नउठाएको फोहोरको थुप्रो
- 収集
何日も収集さられていないゴミの山 a heap of gabbage that are left out for many days; धेरै दिनदेखि नउठाएको फोहोरको थुप्रो
- 空かす
何日も腹を空かせていた They went hungry for days. तिनीहरू धेरै दिनसम्म भोकाइरहे ।
- 正確
正確な日付けは何日でしたか What was the exact date? सही मिति कति हो ?
- 戦闘
戦闘は何日も続いた The battle lasted for days and days. युद्ध (/ लडन्त) धेरै दिनसम्म चलिरहयो ।
- 戦い
戦いは何日も続いた The battle continued for days. युद्ध धेरै दिनसम्म चलिरहयो ।
- 断食
彼は何日も断食の後空腹を覚えた He has starved after many days of fasting. धेरै दिनको उपबासपछि उनी भोकाइसके ।
- -付け
何日付けの手紙でしたか What was the date of the letter? कुन तारीखमा लेखिएको चिठी थियो ?
- 続く
戦いは何日も続いた The battle continued for days. युद्ध धेरै दिनसम्म चलिरह्यो ।
- 日数
一週間で仕事の日数は何日ですか How many days do you work in a week? तपाईं हप्तामा कति दिन काममा जानुहुन्छ ?
- のんびり
何日ものんびりとした帆走が続いた They were sailing on slowly quite a number of days. तिनीहरूले निकै दिनसम्म सुस्तरी यात्रा गरिरहे ।
- 腫れる
何日歩いても彼らの足は腫れなかった Their feet were not swollen after many days of walking. दिनौ हिंडेपनि तिनीहरूका खुट्टा सुनिएन ।
- 帆走
何日もゆっくりとした帆走が続いた They were sailing on slowly quite a number of days. तिनीहरूले निकै दिनसम्म सुस्तरी यात्रा गरिरहे ।
- 日付
何日の日付の手紙でしたか What was the date of the letter? कुन तारीखमा लेखिएको चिठी थियो ?
- 減らす
何日も腹を減らしていた They went hungry for days. तिनीहरू धेरै दिनसम्म भोकाइरहे ।
- 浮腫む
何日歩いても彼らの足は浮腫まなった Their feet have not swollen despite waling so many days. दिनौ हिंडेपनि तिनीहरूका खुट्टा सुन्निएन ।
- 山
何日も集められていないゴミの山 a heap of gabbage that are left out for many days; धेरै दिनदेखि नउठाएको फोहोरको थुप्रो
- ゆっくり
何日もゆっくりとした帆走が続いた They were sailing on slowly quite a number of days. तिनीहरूले निकै दिनसम्म सुस्तरी यात्रा गरिरहे ।
- ゆったり
何日もゆったりとした帆走が続いた They were sailing on slowly quite a number of days. तिनीहरूले निकै दिनसम्म सुस्तरी यात्रा गरिरहे ।