検索文字:何等か

  • なんらか【何等か】
    • 何等かの
      • some; somehow; कुनै ; कुनै न कुनै ;
        • for some reason; कथङ् kathaN ; कुनै कारणवश
        • a some kind of special force; केही विशेष शक्ति
        • some other time; अर्को कुनै समयमा
        • take some decisive action; कुनै ठोस कदम चाल्नु
        • In case he does not come home for some reason, what would you do? कसै (/ कुनै किसिमले) ऊ घर फर्केन भने तिमी के गर्छौ ?
        • He is always reading something (/ some book or other). ऊ सधैं केही न केही पढिरहेछ । ; ऊ सधैं थोरै (/ अलिकति) भए पनि पढिरहेछ ।
        • He recognized that each of his fellows is superiour to him in one way or another. तिनले हरेक सँगी कुनै न कुनै तरिकामा आफूभदा श्रेष्ठ छन् भनेर स्वीकारे ।
        • That helps us in some way. त्यसले हामीलाई कुनै न कुनै तरिकामा मदत गर्छ ।
        • She has proven that her necessities have been somehow fulfuilled. तिनले कुनै न कुनै तरिकाले आफ्ना आवश्यकताहरू पुरा गरिएका छन् भनी गवाही दिन्छिन् ।
        • Everyone is tested in one way or another. कुनै न कुनै रीतिले सबैको जाँच हुनेछ ।