検索文字:内紛

  • ないふん【内紛】
    • internal trouble (/ conflict); गृहयुद्ध ; घरझगडा ; गृहकलह ;intraparty strife; अन्तर्द्वन्द्व ; गृहकलह ; आपसी झगडा ;
      • There are constant troubles within the group. त्यो समूहमा सधैं अन्तर्द्वन्द्व (/ गृहकलह) चलिरहन्छ ।
      • They have fallen in an internal conflict. उनीहरू गृहकलहमा (/ आन्तरिक झगडामा) फसेका छन् ।