検索文字:名残り

  • なごり【名残り】
    • 1remains; बाँकी रहेको कुरो ; रहलपहल ; नामनिशान / नामोनिशान ;
      • leftovers of the banquet; भोजका रहलपहल (/ निथारपिथार / उब्रेका खानेकुरा)
      • A long stone wall was the vestige of ancient times. लामो ढुङ्गे भित्ता प्राचीन समयको पदचिन्ह नै हो ।
      • These statues are the only traces of a once great civilization. यी मूर्तिहरू एक जमानाको महान् सभ्यताका चिन्हहरू मात्र हुन् ।
      • ,,Moreover, in the Spanish spoken in America, traces remain of the ancient inhabitants of the continent. यसबाहेक, अमेरिकामा बोलिने स्पेनी भाषामा त्यो महादेशका पुरातन निवासीहरूको प्रभाव अझै पाइन्छ ।
    • 2the sorrow of parting; छुट्टिने दुःख (/ व्यथा) ;
      • ,Though I hate to go (/ leave you), I must say good-bye now. मनले नमाने तापनि अब लाग्नुपर्दछ ।
    • 3a farewell; बिदा ; बिदाइ ; बिदाइबारी ;
      • a farewell banque; बिदाइ–समारोह