検索文字:怠ける

  • なまける【怠ける】
    • 1be lazy; अल्छी हुनु ; अल्छाउनु ; आलस्य मान्नु ;neglect; निछाउनु ; वेवास्ता (/ उपेक्षा / लापरवाही) गर्नु ; कुनै कुरा नगर्नु ;idle; be lazy; dawdle; linger; ओछाउनु ; अल्छी हुनु ; केही गर्न मन नलाग्नु ; आले–टाले (/ ढिला–सुस्ती) गर्नु ; लखर्किनु ;laziness; neglect; अल्छ्याइँ ; अल्छीपन ; आलस्य ; निष्क्रियता ;
      • He is lazy in his studies. उसले पढ्नमा अल्छी गरेछ । ; ऊ पढ्नमा अल्छी छ । ; ऊ पढ्नमा जाँगर छैन ।
      • I feel heavy because of the heat. गर्मीले जिउ अल्छायो (/ भारी भयो) ।
      • I have no time to idle away. मसित कुनै पनि ओछ्याउने (/ आले–टाले गर्ने / ढिला–सुस्ती गर्ने) समय छैन ।
      • When it was pointed out that I had been loafing, I could produce no excuse. लफङ्गो भएको औंल्याएकोले कुनै बहाना बनाउन पाइनँ ।
      • lazy; neglectful; अल्छी ; बेकार ; अल्छाएको ; अल्छ्याइँ गरेको ;
    • 2
      • a truant; स्कूल भग्वा
      • play truant from school; cut classes; कक्षाबाट भाग्नु ; स्कूल नजानु ; विना बिदा पाठशाला नआउनु