検索文字:悩み
- なやみ【悩み】
- 〔困ったこと〕trouble(s); दुःख ; कष्ट ; आपत ;〔心配〕a worry; चिन्ता ; पीर ; बेचैनी ; सन्ताप ; फिक्री ;
- 悩み多き人(人生) a worrying (/ stressful) person (life); दुःखी (/ दुःखित / दुःखै दुःख पाएको) मान्छे (जीवन)
- 私の悩みを彼は無視した He didn’t care about my troubles. मेरो गाह्रोसाँगुरो (/ खाँचो / अप्ठेरो परेको स्थिति) उसले टारिदियो ।
- 家庭内の悩みがたくさんある He has a lot of family troubles (/ worries). परिवारमा धेरै बेचेनी (/ चिन्ता / तनाव) (बढेको) छ ।
- 何か悩みがあるのですか Are you worrying about something?; Is something weighing on your mind? तपाईंलाई केही चिन्ता (/ सन्ताप / पीर) छ ?
- 悩みを打ち明けてごらん Tell me your worries. मनको पीर (/ पीडा / सन्ताप / जलन) मलाई पोख न ।
- 悩みは彼らが協力してくれないことだ The trouble is that they are not cooperative. कुरो (/ समस्या) के हो भने तिनीहरू मद्दत गर्दैनन् ।
- 〔困ったこと〕trouble(s); दुःख ; कष्ट ; आपत ;〔心配〕a worry; चिन्ता ; पीर ; बेचैनी ; सन्ताप ; फिक्री ;