検索文字:慣れる

  • なれる【慣れる】
    • 1get (/ become) used (/ familiar) to; बानी हुनु (/ गर्नु / पर्नु) ; मिल्दो बनाउनु ;
      • the customs that took ones to get familiar to; बानी पर्न समय लागेको चलनहरू *
      • go back home through a familiar way; चल्तीको (/ बानी बसेको) बाटोबाट फर्कनु
      • catch various diseases at an unfamiliar place; नौलो ठाउँमा विभिन्न रोग लाग्नु
      • I amnt used to drinking. मेरो पिउने बानी छैन ।
      • The girl got quickly used to the environment of the school. केटी विद्यालयको बातावरणमा छिटै रतियो (/ अनुकूल बन्यो / घुलमिल भयो / झ्याम्मि्यो) ।
      • It is not hard for anyone to get used to taking it easy. जसको पनि आराम गर्ने बानी परिहाल्न सक्छ ।
      • In the process of repeating it, I got used to it. पटक–पटक (/ धेरै चोटि) गर्दा मलाई बानी बस्दैआएको रहेछ ।
      • ,Changes and adjustments in the routine may be difficult at the outset. But if a person really makes the effort, he can adapt to a new situation. दैनिक कामचर्यामा गरिएको परिवर्तन तथा छाँटकाँट स्वीकार्न सुरुसुरुमा गाह्रो हुनसक्छ । तापनि, प्रयत्न गरेमा नयाँ स्थितिअनुसार काम गर्न सकिन्छ ।
    • 2become skilled in~; परिचित (/ बानी) हुनु ;
      • I ate the dalbhat awkwardly. मैले दालभात घिचेर खाएँ । *घिच्नु ,
      • He managed his knife and fork with a practiced hand. उहाँले चक्कु र चिम्टा कुशलतापूर्वक चलाएर खाना खानुभयो ।
    • 3
      • the pen one is used to writing with; चल्तीको (/ बानी बसेको) कलम ;one's favorite pen; मन-परेको कलम
      • These shoes are broken in at last. बल्ल नयाँ जुत्तासित बानी बस्दै गयो ।