- 一歩
一歩踏み入れるとどこか懐かしい街に見えた Once I stepped in, I felt it was a city very familiar with me. भित्रतिर एउटा पाइला टेकेँ पछि त्यो कतै मीठा सम्झनाहरूको भाव आउने नगर जस्तो मलाई लाग्यो ।
- 幼い
私が幼い頃,良く親が本を読んでくれた懐かしい思い出がある I have a sweet memory that my parents used to read me books when I was a child. म सानो छँदा, आमाबाबुले मसँग किताबहरू पढाउनुहुन्थ्यो भन्ने मीठो सम्झना मसित अहिले पनि छ ।
- 思い返す
彼女にあの頃の懐かしい想い出を思い返させた He reminded of her then sweet memories. तिनले उनलाई त्यस बेलाका मीठा सम्झना गराए ।
- 思い出す
多くの大人は自分が子供だった頃の懐かしい日々を思い出す Many adults remember the sweet memories of their childhood. थुप्रै वयस्कहरूले आफू केटाकेटी हुँदा बिताएका क्षणहरू खुशीका दिन थिए भनी सम्झन्छन् ।
- 思い出/想い出
私が小さい頃,よく親が自分に本を読んでくれた懐かしい思い出があります I have some sweet memories that my parents used to read out to me when I was small. म सानो छँदा, आमाबाबुले मसँग किताबहरू पढाउनुहुन्थ्यो भन्ने मीठो सम्झना मसित अहिले पनि छ ।
- 故郷
懐かしい故郷 my dear old home; मेरो प्यारो (/ स्नेही / आत्मीय) देश (/ घर)
- 故国
故国が懐かしい I am homesick for my native country. घरको सम्झना (/ याद) मलाई आइराख्छ ।
- 心
懐かしい情景が心に浮かんだ The scenes of the old days crossed my mind. पुरानो दृष्य मनमा आयो ।
- 子供
私が子供の頃,良く親が本を読んでくれた懐かしい思い出がある I have a sweet memory that my parents used to read me books when I was a child. म सानो छँदा, आमाबाबुले मसँग किताबहरू पढ्नु हुन्थ्यो भन्ने मीठो सम्झना मसित अहिले पनि छ ।
- 小さい
私が小さい頃,良く親が本を読んでくれた懐かしい思い出がある I have a sweet memory that my parents used to read me books when I was a child. म सानो छँदा, आमाबाबुले मसँग किताबहरू पढाउनुहुन्थ्यो भन्ने मीठो सम्झना मसित अहिले पनि छ ।
- 何処か
カトマンズは何処か懐かしい街だ काठमाण्डौं चाहिं कतै मीठा सम्झनाहरूको भाव आउने नगर हो ।
- 振り返る
彼女にあの頃の懐かしい想い出を振り返らせた He reminded of her then sweet memories. तिनले उनलाई त्यस बेलाका मीठा सम्झना गराए ।
- 昔
懐かしい昔のことを話す talk about the good old days; अतीतका (/ विगतका) मीठा मीठा कुरा गर्नु
- 良く/好く
私が小さい頃,良く親が本を読んでくれた懐かしい思い出がある I have a sweet memory that my parents used to read me books when I was a child. म सानो छँदा, आमाबाबुले मसँग किताबहरू पढाउनुहुन्थ्यो भन्ने मीठो सम्झना मसित अहिले पनि छ ।