検索文字:成し遂げる

  • なしとげる【成し遂げる】
    • accomplish; पूरा (/ फत्ते / कार्यान्वयन) गर्नु ; पुग्नु ; भ्याउनु ;be fully done; be fully accomplished; सम्पन्न (/ सिद्ध / समाप्त / अन्त) हुनु ;
      • carry a plan through; योजना पूरा (/ फत्ते / सिद्ध) गर्नु
      • attain (/ achieve) one's goal (/ aim); accomplish one's purpose; attain one's end (object); लक्ष्य (/ उद्देश्य) पूरा (/ फत्ते / सिद्ध / सम्पन्न) गर्नु
      • Everything has been accomplished! सबै पूरा भयो !
      • The job was done in a satisfactory to a degree. चित्त बुझ्ने गरी त्यो काम पूरा (/ सम्पन्न) भयो (/ गरियो) ।
      • Otherwise, we wont go anywhere in this world. नत्र त घरको न घाटको भइहाल्छौं नि ।
      • People hope to accomplish something of lasting significance during their lifetime. आफ्नो जीवनकालभरिमा चिरकालीन अर्थ राख्ने केही गर्ने चाह थुप्रै मानिसको छ ।