検索文字:投げ付ける

  • なげつける【投げ付ける】
    • He threw a stone at me. उसले मलाई ढुङ्गा फ्याँक्यो (/ हान्यो) । ; उसले मलाई ढुङ्गाले हिर्कायो ।
    • He threw a color balloon on to me on Holi. होलीमा उसले मलाई रङ छ्याप्यो (/ छेप्यो) ।
    • She threw (/ flung) a glass to the floor. उसले गिलास भूइँमा जोरसित फ्याँकी (/ फाली) ।
    • He picked up whatever came to hand and threw it at the thief. उसले चोरलाई जे पायो उही फ्याँक्यो ।