検索文字:投げ出す
- なげだす【投げ出す】
- 1〔外に〕throw out; बाहिर फाल्नु ; फ्याँक्नु ; निकाल्नु ; बस्वीकार गर्नु ;〔投げ出される〕be thrown out; फालिनु ; फ्याँकिनु ;
- 足を投げ出して座る 〔脚を伸ばして〕sit with one's legs stretched out; खुट्टा तन्काएर बस्नु ;〔股を広げて〕(stretched) apart; खुट्टा फैलाएर बस्नु
- 走っている列車から投げ出された He was flung (/ thrown) out of a moving train. गुडिरहेको रेलबाट ऊ बाहिर फ्याँकियो ।
- 2〔差し出す〕 चढाउनु ; त्याग्नु ;
- 彼のためだったら全財産を投げ出してもいい I will give all I have for him. उनका खातिर आफ्नो सबै धनसम्पत्ति म त्याग्न सक्छु ।
- 彼女は自分の命を投げ出して子供を救った She sacrificed her life to save the child.; She saved the child at the sacrifice (/ cost) of her own life. उनले आफ्नो ज्यान त्याग (/ अर्पण) गरेर बच्चालाई बचाइन् ।
- 3〔あきらめる〕 छोड्नु ; त्याग्नु ;
- 仕事を投げ出して家にいる He has left his work unfinished and stayed home. ऊ काम नगरी घरमा निछाएर (/ सनच मारेर / अल्छी गरेर) बसेको छ ।
- 彼はせっかくの地位を投げ出す破目となった He was forced to resign from (/ to give up) the post he had worked so hard to obtain. उसले बल्ल समातेको पद छोड्नु (/ त्याग्नु) पऱ्यो ।
- 1〔外に〕throw out; बाहिर फाल्नु ; फ्याँक्नु ; निकाल्नु ; बस्वीकार गर्नु ;〔投げ出される〕be thrown out; फालिनु ; फ्याँकिनु ;