検索文字:投げ捨てる/投げ棄てる

  • なげすてる【投げ捨てる/投げ棄てる】
    • throw away; फ्याँक्नु ; फाल्नु ; मिल्काउनु ; हुत्त्याउनु ;
      • They let her drop from the wall. तिनीहरूले उसलाई पर्खलबाट तल फ्याँकिदिए (/ फालिदिए) ।
      • He crumpled it and flung it to the floor. उसले त्यसलाई कच्याककुचुक पारेर भुँइमा फ्याँक्यो (/ फाल्यो) ।
      • ,They collected the fine ones into vessels, but the unsuitable they threw away. असल जत्ति भाँडाहरूमा जम्मा गरे, र खराब जत्तिलाई बाहिर फाले ।
      • He was thrown out into the street. ऊ बाटोमा पछारियो ।
      • ,The gladiator who got wounded and unable to continue threw down his arms and kneeled, recognizing defeat and appealing for mercy. घाइते भएकोले अझ बढी भिडन्त गर्न नसकी एउटा तरबारबाजले आफ्नो हतियार भुइँमा फाल्यो र हार स्वीकार्दै घुँडा टेकेर दयाको भीख माग्यो ।
      • abandon the right attitude to get along with the authorities; अख्तियार स्वीकार्न सही आचरणलाई लत्त्याउनु
      • He gave up (/ He laid aside) his work and went on a trip. उसले आफ्नो काम त्यत्तिकै छोडेर (/ भुलेर) घुम्न गयो ।