検索文字:斜め

  • ななめ【斜め】
      • 1
        • sloping; slanting; inclined; तेर्सो ; छटके ; भिरालो ; ढल्केको ; एकातिर लागेको ;
          • an angled land; चोसे (/ चुच्चे / कुनो भएको) जमिन
          • He has worn a Nepali topi slantingly. उसले ढाकाटोपी ढल्काएको (/ टल्काएको / सजाएर लगाएको / कोल्टो परेको) छ ।
          • His tilting way of wearing topi is stylish. उसको टोपी ढल्काइ निकै आकर्षक छ ।
        • tilt; slant; ढल्कनु ; तेर्सो पार्नु ;
          • He tilted a pillar a bit. उसले खाँबो ढल्कायो (/ केही निहुरायो) ।
          • He put his stick on askew. उहाँले लट्ठी छड्के (/ टेढो / तेर्सो) पारेर राख्नुभयो ।
        • incline; lean; slope; slant; tilt; ढल्नु ; झुक्नु ; तेर्सो पर्नु ;
          • an inclined (/ a slanting) board; तर्सो (/ एकातिर लागेको) काठ
          • The calendar is crooked (/ aslant). क्यालेन्डर (/ भित्तेपात्रो) ढल्केको (/ तेर्सो भएको) छ ।
      • 2
        • a house standing diagonally opposite; पल्लो घर ; छड्के पट्टिको घर
        • diagonal; विकर्ण ; तेर्सो ; छड्के ; छेकारो ;
        • diagonally; विकर्ण (/ तेर्सो / छड्के) रूपमा ;
          • draw an oblique (/ a diagonal) line; draw a line diagonally; लम्बाइतर्फ रेखा फैलाउनु ; लामो चिरो (/ तर्सो रेखा) लेख्नु
          • He caught a thief by making a detour. उहाँले छड्के (/ छेकारो) गएर दौडिरहेको चोरलाई समात्नुभयो ।
        • He is in a bad mood.; He is displeased. ऊ अप्रसन्न (/ बेखुशी) भएछ । ; ऊ ठस्केछ (/ ठस्स परेछ / ठसक्क परेछ) ।