- 汗水
汗水流して道路工事をした We sweated away at the road construction work. हामीले पसिना चुहाइ-चुहाइ (/ काढी-काढी) सडक निर्माण गऱ्यौं ।
- 洗い流す
洗い流した皿が綺麗さっぱりとしていた The dishes washed away glittered. पखालेका (/ पानीले सफा पारेर) भाँडा सिनित्त (/ सफा / टलक्क) देखिए ।
- 洗う
wash; cleanse; धुनु ; धुलाइ गर्नु ; सफा गर्नु (/ पार्नु) ; पखाल्नु ;〔野菜などを〕 पखाल्नु *主に手にもてるものに対して;〔手/顔〕 (हातमुख) धुनु ; (मुख / हात) सफा गर्नु ; पखाल्नु *顔をちゃぷちゃぷと;〔食後に手や口を〕 चुठ्नु ; पखाल्नु ;〔皿やグラスを〕 माझ्नु *ごしごしと; सफा गर्नु ; पखाल्नु *すすいで;〔体/子供を〕wash (oneself); नुहाउनु ; नुहाइ धुवाइ गर्नु ; जिउ धुनु ;〔流して〕 बगाउनु ;〔すすぐ〕rinse; पखाल्नु ; चोपल्नु ; पानीले धुनु (/ सफा गर्नु) ;〔衣類を〕 मुङ्ग्रो हान्नु ; मुङ्ग्रो हानेर कपडा धुनु ;〔洗わせる〕make~wash; धुलाउनु / धुवाउनु ; धुन लगाउनु ;
- 幾度
彼女は幾度も涙を流した She shed tears many times. उनले कैयौं चोटि आँसु बगाइन् ।
- 一気
彼は二杯のご飯を一気に流し込んだ He washed down two plates of dal bhat. उसले दुई थाल भात गप्फ्यायो (/ निलिहाल्यो / गप्फा लगायो) ।
- 打ち寄せる
高波が打ち寄せ,磯の物を流し去った Big waves broke on the shore and washed the things away. समुद्रको उर्लँदो छालले किनारका सामान बगायो ।
- 嬉しさ
嬉しさのあまり涙を流した I wept for joy. मैले ज्यादै खुसी (/ हर्षित) भएर हर्षकाआँसु बगाएँ । ; मैले हर्षतिरेको आँसु बगाएँ ।
- 嬉し涙
抱き合って嬉し涙を流した Taking each other's hands, they shed tears of joy. उनीहरूले आपसमा अँगालो हाल्दै हर्षाश्रु (/ हर्षको आँसु) बगाए ।
- 液体
その高温の液体は鋳造機にどろどろと流し込まれる The fiery flow surges into casting machines. ढाल्ने यन्त्रमा ती तातो पदार्थहरू आगोको खोलाजस्तै बग्न थाल्छ ।
- 大勢
その犯人は大勢の血を流した The criminal shed a great deal of blood. त्यस अपराधीले धेरै जनाको खुन (/ हत्या) गऱ्यो ।
- 押し流す
洪水が橋を押し流した The flood washed (/ carried) away the bridge.; The bridge was washed away by the flood. बाढीले पूललाई बगाइदियो (/ लागिदियो) ।
- 音響
音響部門が8分の長さのCDを休止を入れずに流します The Sound Department will play an eight-minute CD recording without interruption. ध्वनि विभागले आठ मिनेट लामो सीडी रेकर्डिङ बीचमा नरोकिकन बजाउनेछ ।
- 悔恨
悔恨の涙を流した She shed tears of remorse. उनीले दुःख र पछुतोको आँसु बगाइन् ।
- 歓喜
歓喜の涙を流した I wept for joy.; She shed tears of joy. मैले ज्यादै खुसी (/ हर्षित) भएर हर्षाश्रु बगाएँ । ; मैले हर्षातिरेकको आँसु बगाएँ ।
- 聞き流す
母の小言を右から左に聞き流した I let my mother's nagging go in one ear and out the other. मैले आमाको गुनासो एउटा कानले सुनेर अर्को कानले उडाइदिएँ ।
- 清い/浄い
彼はわだかまりを清く水に流した He threw off his ill feelings completely. उनले नराम्रो महसुस पूरै छोडे ।
- 綺麗/奇麗
洗い流した皿が綺麗さっぱりとしていた The dishes washed away glittered. पखालेका भाँडा सिनित्त (/ सफा / टलक्क) देखिए ।
- 洪水
洪水が流し去るまで気付かなかった They took no note until the flood came and swept them all away. जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएन ।
- さっぱり
洗い流した皿が綺麗さっぱりとしていた The dishes washed away glittered. पखालेका भाँडा सिनित्त (/ सफा / टलक्क) देखिए ।
- 敷物
〔じゅうたん〕a carpet; गलैंचा ; कार्पेट *ネ英;〔小さい敷物〕a rug; गलैंचा ; सानो कार्पेट ;〔ござ〕a (straw) mat; चटाई ; गुन्द्री ;〔ソファ/扉/流しなどの前に敷く小さな敷物〕a scatter (/ throw) rug; रग *ネ英; सानो गलैंचा ;
- 島流し
島流し
- シャワー
シャワーや流し台を取り付けた We installed showers and washbasins. हामीले नुहाउने ठाउँ र हात धुने ठाउँ मिलायौं
- 高波
高波が打ち寄せ,磯の物を流し去った Big waves broke on the shore and washed the things away. समुद्रको उर्लँदो छालले किनारका सामान बगायो ।
- タクシー
流しのタクシー a cruising cab; मान्छे खोजिरहेको ट्याक्सी
- たらたら
口元からよだれをたらたら流した男を見掛けた I saw a man who was slobbering. मुखबाट ऱ्याल चुहाइरहेको मानिस देखेँ ।
- 垂れ流し
垂れ流しする
- 血
その犯人は大勢の血を流した The criminal shed a great deal of blood. त्यस अपराधीले धेरै जनाको खुन (/ हत्या) गऱ्यो ।
- 鋳造
その高温の液体は鋳造機にどろどろと流し込まれる The fiery flow surges into casting machines. ढाल्ने यन्त्रमा ती तातो पदार्थहरू आगोको खोलाजस्तै बग्न थाल्छ ।
- 作り付け
トレーラーハウスの小さな作り付けの流し台 the small built-in sink of a trailer; ट्रेलरभित्र सानो सिंक
- 道路
汗水流して道路工事をした We sweated away at the road construction work. हामीले पसिना चुहाइ-चुहाइ (/ काढी-काढी) सडक निर्माण गऱ्यौं ।
- 灯籠
灯籠流しをする float lanterns on a river; दियो जलप्रवाह गर्नु ; दियो पानीमा बगाउनु
- 取り付ける
シャワーや流し台を取り付けた We installed showers and washbasins. हामीले नुहाउने ठाउँ र हात धुने ठाउँ मिलायौं
- トレーラー
トレーラーハウスの小さな作り付けの流し台 the small built-in sink of a trailer; ट्रेलरभित्र सानो सिंक
- 流し込む
流し込む
- 流し去る
高波が打ち寄せ,磯の物を流し去った Big waves broke on the shore and washed the things away. समुद्रको उर्लँदो छालले किनारका सामान बगायो ।
- 流し場
流し場
- 流し目
~を流し目で見る look sidelong at~; give~ a sidelong look; ~तिर कटाक्ष (/ कर्के आँखा) लगाउनु
- 流す
音響部門が8分の長さのCDを休止を入れずに流します The Sound Department will play an eight-minute CD recording without interruption. ध्वनि विभागले आठ मिनेट लामो सीडी रेकर्डिङ बीचमा नरोकिकन बजाउनेछ ।
- 涙
嬉しさのあまり涙を流した I wept for joy. मैले ज्यादै खुसी (/ हर्षित) भएर हर्षाश्रु बगाएँ । ; मैले हर्षातिरेकको आँसु बगाएँ ।
- 何度
彼女は何度も涙を流した She shed tears many times. उनले कैयौं चोटि आँसु बगाइन् ।
- 泣く
〔声を出して〕cry; आवाजसित रुनु ; धेरै रुनु ;〔わんわん〕 ठूलो स्वरले रुनु ; चिच्याएर रुनु ;〔涙を流して〕shed tears; weep; आँसु झार्नु ; आँसु बगाएर रुनु ; पिलपिल रुनु *ぽろぽろと;〔すすり泣く/泣きじゃくる〕blubber; sob; धुरूधुरू (/ अन्ना-धुन्नसँग / ग्वाँ-ग्वाँ) रुनु ; स्वाँक्क स्वाँक्क गर्दै रुनु ; रुवाबासी गर्नु ;〔しくしく〕wail; lament; सुक्कलुक्क रुनु ; पिलपिल गर्नु ;〔子供がめそめそ泣く〕whimper; पिलपिल गर्नु ; अतालिनु ; रुन्चे बोली गर्नु ;〔わっと泣き出す〕break down; एक्कासि रून थाल्नु ; अभिभूत हुनु ; च्याँ गर्नु *幼児が;〔べそをかく〕be ready to cry; स्वाङ गर
- 捌け
この流しは水の捌けがよい(悪い) This sink drains (does not drain) well. यस सिंकको पानी राम्ररी जान्छ (जाँदैन) । ; यस सिंकको जल-निकास राम्रो छ (छैन) ।
- 橋
洪水が橋を流してしまった The flood washed (/ carried) away the bridge.; The bridge was washed away by the flood. बाढीले पूललाई बगाइदियो (/ लागिदियो) ।
- 漂流
ボートは一昼夜漂流した The boat had drifted about for one whole day and night. डुङ्गा दिन रात तर्केर (/ तैरेर) गयो ।
- 水捌け
流しの水捌けをよくする improve the drainage of a sink; सिंकको जल-निकास सुधार्नु
- 水
今までのことは水に流してくれ Please let bygones be bygones.; Please forgive and forget. कृपया बितिसकेको कुरा त बिर्सीदिनु (/ बहाइदिनु) होला ।
- 涎
赤ん坊が涎を流している The baby is dribbling (/ slobbering). बालकले राल चुहाउँदै छ ।
- 読み流す
英語の詩をすらすらと読み流した He read the English poem without stumbling (/ pausing). उसले एंग्रेजी भाषाको कविता विना रोकावट पढ्यो ।