Skip to main content
検索文字:無くす/失くす
- なくす【無くす/失くす】
- lose; हराउनु ; बेपत्ता पार्नु ; लोप गर्नु ; गुमाउनु ; बेकाम बनाउनु ; हरण हुनु ; डुब्नु ;
- 無くした幸福を取り戻す recover lost happiness; गुमेको आनन्द फेरि पाउनु
- 疾患を無くす努力 an effort to eradicate (/ stamp out) the disease; रोगको हरण (/ निराकरण) गर्ने प्रयास ; रोगलाई निर्मूल पार्नै (/ दूर गर्नै) प्रयास
- だれかが無くした物を返す return what someone lost; कसैको हराएको सामान फर्काउनु
- 好機を無くした I let the chance slip by (/ get away).; I missed (/ lost) a good chance.; I missed the boat on that one. मैले दाउ (/ राम्रो मौका) गुमाएँ (/ खुस्काएँ / उम्काएँ) ।
- 彼女は不注意でかばんを無くした She lost her bag through her carelessness. लापरवाहीले गर्दा उसले थैली हराई (/ गुमाई / बेपत्ता पारी) ।
- 進学の好機を無くした He lost (/ missed) his good chance to read more. उसका लागि पढ्ने राम्रो मौका गुम्यो । ; उसका लागि पढ्ने राम्रो समय बित्यो (/ राम्रो वेला भिड्कयो) ।
- お金を無くしては外国旅行は断念せざるを得ない Since (/ As) I have lost my money, I have to give up the idea of traveling abroad. पैसा हराएकोले विदेश घुम्न छोड्नुपर्ला ।
- その本には興味を無くした I have lost interest in the book. त्यो किताबमा भएको चासो हराइयो ।
- ビジネスが失敗して金も無くした The business failed and the money got lost. व्यापार डुबेर पैसा पनि डुब्यो ।
- あると思っていたものまで無くした Even the things thought to have existed had gone. छ भनी ठानेको पनि हरायो ।