検索文字:無くなる
- なくなる【無くなる】
- 1〔紛失する〕be gone; be missing; बेपत्ता हुनु ; अलप हुनु ; हराउनु ; गुमाउनु ; हटिजानु ; गायब (/ लोप) हुनु ; डुब्नु ; हर्नु ;
- 貸した金が無くなった The money I lent has gone. ऋणमा दिएको पैसा गुम्यो (/ नपाउने भयो / गुम भयो) । *得られるはずのものが得られなくなった場合
- 道で品物が無くなっているぞ The good was lost on the way. बाटामा सामान हराएछ (/ मिस भएछ) ।
- この家は明日にはなくなるだろう The house will be gone tomorrow. यो घर भोलि यहाँ हुँदैन ।
- 無くなった本を探している He is looking for his missing (/ lost) book. हराएको किताब ऊ खोज्दैछ ।
- 僕と一緒に喜んでよ,無くなってた物が見つかったんだRejoice with me, because I have found what I lost. मसित रमाओ, हराएको कुरा मैले भट्टाएँ ।
- 今度は金まで無くなっている! This time, money also has gone! अहिले त पैसासमेत गायब भएको छ !
- ビジネスが失敗して金も無くなった He failed in business and lost his money. व्यापार डुबेर पैसा पनि डुब्यो ।
- 2〔尽きる〕run out; सिद्धिनु ; सक्नु ;〔残り少なくなる〕run short; गइसक्नु ; जानु ; हटिजानु ; हराएर जानु ; ह्रास आउनु *ह्रासは「ラース」と発音する;
- 刃が無くなったナイフ a ragged knife; घिस्सिएको (/ खिइएको / घोटिएको) चक्कु
- 財布の金が無くなった I have no more money in my wallet. थलीको पैसा सक्यो ।
- 収入源が無くなった The income source was blocked. आम्दानीको स्रोत टुट्यो (/ बन्द भयो / रोकियो) ।
- それで我々の自由は無くなる It robs us of freedom. त्यसैले हाम्रो स्वतन्त्रता हनन हुन्छ ।
- 米が無くなった(無くなってきた) We have run out (short) of rice.; Rice has run out (short). चामल सिद्धियो (अपूग भएको छ) ।
- もう待つ気が無くなった I don't feel like waiting any longer. पर्खने मन हरायो ।
- それには興味が無くなった I have lost interest in it. त्यसमा मेरो चासो हरायो (/ गुम्यो / गइसक्इो) ।
- そこで道が無くなる The path ends there. त्यहाँ बाटो हराउँछ ।
- 3〔消える〕vanish; जानु ; नामेट हुनु ; हटिजानु ; हराएर जानु ;
- 消えて無くなる栄光 the splendor that vapors; बिलाएर (/ हराएर) जाने महिमा
- 砂糖が水に溶けて無くなった Sugar dissolved in water. पानीमा चिनी बिलायो (/ पग्लियो / घुलमिल भयो) ।
- 雪が溶けて無くなった The snow melted away. हिउँ पग्लियो (/ बिलायो / विलय भयो) ।
- 苦しみが永久に無くなる Sufferings will go away eternally. दुःखकष्टहरू सदाको लागि नामेट हुने छन् ।
- 痛みはもう無くなりましたか Is your pain gone? दुखाइ गयो (/ हरायो) ?
- 夜9時をすぎるとバスが無くなる There is no bus service after nine at night. राती ८ बजे नाघेपछि बस पाइँदैन ।
- 症状が無くなったから服薬をやめてもいいと考えるのは間違いだ It is such a wrong idea to think you can stop the medication because the symptoms seemed to be gone. लक्षण हराएमा औषधी खान छोडे हुन्छ जस्तो सोच्नु गलत हो ।
- 1〔紛失する〕be gone; be missing; बेपत्ता हुनु ; अलप हुनु ; हराउनु ; गुमाउनु ; हटिजानु ; गायब (/ लोप) हुनु ; डुब्नु ; हर्नु ;