検索文字:直す

  • なおす【直す】
    • 1correct; सुधार्नु ; सुधार (/ ठीक) गर्नु (/ पार्नु) ; सपार्नु ;
      • correct errors of an article; लेखमा भएका भूलहरू (/ गल्तीहरू / त्रुटिहरू) सुधार्नु (/ सपार्नु / सच्याउनु / ठीक पार्नु) ; लेखबाट कमजोरीहरू हटाउनु
    • 2ठीक गर्नु (/ पार्नु) ; सपार्नु ;
      • cure a person of a bad habit; correct a person's bad habit; कुनैको बानी (/ व्यावहार) सपार्नु (/ सुधार्नु / उपयुक्त बनाउनु)
      • Won't you straighten the bed because it isn't in the right place? खाट नमिलेकोले मिलाइदिनुहुन्न ?
      • Let me straighten your tie. तपाईंको टाइलाई सीधा (/ सोझो) पारिदिऊँ ।
      • She has gone to fix (/ touch up) her makeup. उनी सिंगार मिलाउन गइन् ।
      • You must break (/ get over) that habit. त्यो बानी सुधार्नु (/ सच्च्याउनु / ठीक पार्नु) पर्छ ।
      • They rose up intending to correct the injustices in the world. उनीहरू संसारको अन्याय सच्याउन खडा भए ।
      • He remained in a sullen mood. ऊ ठुस्स परेर बसिरह्यो ।
    • 3repair; mend; fix; बनाउनु ; मर्मत (/ जीर्णोद्वार) गर्नु ; सपार्नु ; ठीक पार्नु ; सँभार्नु ;
      • repair the soles of old shoes; पुरानो जुत्तामा तलुवा हाल्नु
      • A workman fixed the machine. मिस्त्रीले मेसिन सुधाऱ्यो (/ बनायो / मरमत गऱ्यो) ।
      • I had my watch (car) repaired (/ fixed). घडी (गाडी) बनाइयो (/ मर्मत गराइयो) ।
    • 4change; alter; बदलिनु ; फेर्नु ;
      • alter a part of the plan; योजनाको केही भाग फेर्नु (/ सुधार्नु / परिवर्तन गर्नु)
    • 5translate; अनुवाद गर्नु ; बदलनु ;
      • Translate this sentence into Japanese. यो वाक्यलाई जापानीजमा अनुवाद गर ।
    • 6convert into~; मा बदलनु (/ बदलिनु) ; परिवर्तन गर्नु ;
      • in yen; यनमा
      • convert rupee into dollars; रूपियाँलाई डलरमा बदलिनु (/ परिवर्तन गर्नु)