検索文字:馴染む

  • なじむ【馴染む】
    • 1become familiar; परिचित हुनु ; रतिनु ; झ्याम्मिनु ;get used; बानी बस्नु (/ गर्नु / पर्नु) ; सहज हुनु ;ढाल्नु ; बानी बसाल्नु ; रत्याउनु ; सहज बनाउनु ; सधाउनु ;
      • adopt the customs of country (court) life; गाउँरे (शाही) रहनसहनमा ढाल्नु (/ ढल्नु)
      • My daughter has been well adopted in her womans in-laws. छोरीले घर खाएकी (/ घरमा घुलमिल हुन सकेकी) छे ।
      • I am slow to adjust to new surroundings. नयाँ वातावरणमा म भिज्दै–भिज्दिनँ (/ रतिन्दिनँ / अनुकूल बन्दिनँ / घुलमिल हुँदिनँ) ।
      • They have not readily assimilated into Nepali culture. तिनीहरू सजिल्यै नेपाली संस्कृतिमा ढल्दैनन् (/ भिज्दैनन्) ।
      • He soon became familiar with (/ soon picked up) foreign customs. ऊ चाँडै बिदेशी चलनसित परिचित (/ पहिचान / ज्ञात) भयो ।
      • There is something intimidating about him. ऊसँग मलाई डर लाग्छ ।
      • ,Many enjoy hiking in order to taste what is local. थुपै्र भने कुनै इलाकाबारे राम्ररी परिचित हुन पैदल यात्रा गर्न मन पराउँछन् ।
    • 2
      • My dentures don't fit me well. मुखमा नक्कली दाँत मिलेको छैन । ; मुखमा नक्कली दाँत ठीक (/ सुहाउँदो / अनुकूल) भएको छैन ।
      • rice not kneaded; निस्तो (/ बुकुल्टो) दाल तरकारीसँग नमुछिएको) भात *
      • The color of the wall does not match (/ is out of harmony with) that of the floor. भित्ताको र भूइँको रंग मिल्दैन ।
    • 3
      • The suit was dismissed for failure to state a cause of action. त्यो आरोप मुद्दायोग्य नभएर फिर्ता लिइयो ।