検索文字:鳴き声/啼き声

  • なきごえ【鳴き声/啼き声】
    • a cry; चिरबिर ; रुवाइ ; कूजन *घुरण *the song of birds; (a bird's) chirping; च्याँ ; कूज / कूजन kujan ; गुञ्जन ;cry of chicks; च्याँ ; प्वाँख ;the chirping of insects; किराको आबाज ;
      • a caw / the cawing of a crow; कागको बोली ; काँ काँ
      • They set out on a journey on a cocks crowing. भालेको डाँकोसँगै (/ भाले बास्नबित्तिकै) उनीहरू बाटो लागे ।
      • The yelps of the dogs disturbs my sleep. कुकुरको भुकाइले मलाई सुत्न दिदैन ।
      • All chicks started crying. सबै चल्लाहरूको प्वाँख आयो । ; सबै चल्लाहरूले एक्कासी चिच्याउन थाले ।
      • My heart throbbed violently when I heard a tiger roaring. बाघ कराएको सुन्दा मुटु ढुकढुक गऱ्यो ।