検索文字:鳴く/啼く

  • なく【鳴く/啼く】
    • cry; बास्नु ;bark; yelp; भुक्नु ; घुक्नु ; उक्काउनु ; गर्जनु ;whine; ( चिच्याइ–चिच्याइ ) रूनु ;mew; meow; म्याउँ–म्याउँ गर्नु ;moo; low; बाँ–बाँ गर्नु ;neigh; whinny; हिनहिनाउनु ; हिलिनु ; हिनहिनाहट गर्नु ;bleat; म्या म्या गर्नु ;bray; हिनहिनाउनु ; हिलिनु ; हिनहिनाहट गर्नु ;grunt; squeal; क्विँ क्विँ गर्नु ;chatter; बकबक (/ क्याउँक्याउँ) गर्नु ;squeak; चीची (/ चुइँचुइँ) गर्नु ;croak; काँ काँ गर्नु ;quack; क्याँकक्याँक गर्नु ;hoo
      • a bleeting (/ baaing) lamb; म्याँ म्याँ गरिरहेको पाठो
      • A cock crowed so itll be dawn soon. कुखुराको भाले बास्यो, अब उज्यालो हुन्छ ।
      • They set out on a journey on a cocks crowing. भालेको डाँकोसँगै (/ भाले बास्नबित्तिकै) उनीहरू बाटो लागे ।
      • A puppy was whining in the rain. पानीमा छाउरा चुइँकँदैथियो (/ चिच्याइ–चिच्याइ रुन्दैथियो) ।
      • Dogs bark every night recently. हिजोआज रातैपिच्छे कुकुर कराउँछन् ।
      • I couldnt sleep because of squeaking mice. मुसाको चुइँचुइँले सुत्न सकिएन ।
      • A duck wentquack, quack.” हाँस क्याँकक्याँक गऱ्यो ।
      • I heard the cooing of turtledoves. वनमा ढुकुरले मकमक घु गरेको मैले सुनेँ ।
      • ,When cicadas shrilled the peasants went home knowing that evening came. झ्याउँकिरी बासेपछि साँझ पऱ्यो भनी खेतालाहरू घरतर्फ लागे ।