検索文字:鳴る

  • なる【鳴る】
    • sound; ring; बज्नु ; बज्रनु ; आवाज आउनु (/ गर्नु) ;go off; बज्नु ; बज्रनु / बज्रिनु ; सुसाउनु ; कराउनु ;
      • An instrument sounded. बाजा बज्यो ।
      • creak; squeak; चुइँ–चुइँ (/ कट्याककुटुक) कराउनु (/ गर्नु)
      • The glass chinked. गिलासले बज्यो ।
      • It thunders.; There is a roll of thunder. चट्याङ गर्छ ।
      • a thing which ears will tingle; सुन्नेहरूको कान झन्किने किसिमको कुरा
      • a radio that is operating on batteries; ब्याट्रीले चल्ने रेडियो
      • The alarm did not go off (/ ring) at the set time. (बिहान जगाउन) राखेको समयमा घण्टी बजेन ।
      • When the bell rang, the students tore out of the room. घण्टी बजेपछि विद्यार्थीहरू कोठाबाट वेगसँच दगुरे ।
      • I crunched (on) sand mixed in rice in my mouth. दाँतमा चामलसित मिसेको ढुंग किरकिर (/ किरिकिरी / किरिककिरिक / कट्याक्क) गऱ्यो ।
      • Just as I was going to have breakfast, the telephone rang. म नास्ता खान उठेर मात्र के गएँ ठिक त्यही समयमा फोनको घण्टी बज्यो ।
      • a famous statesman; विश्वप्रसिद्ध (/ विश्वविख्यात) राजनेता
    • 【合成語ならびに慣用表現】
    • 腕が鳴る⇒うで(腕)