合成語ならびに慣用表現

  • 肉体労働
    • physical (/ manual) labor; शारीरिक (परि)श्रम (/ मेहनत / कष्ट) ; शारीरिक बल लगाउनुपर्ने काम ;
      • The villagers offered their physical strength to build the schoolhouse. गाउँलेहरूले विद्यालयको भवन बनाउन श्रमदान गरे ।
      • I became ill because of very hard labor. खेतीपातीको धपेडीले म बिरामी परेँ ।