検索文字:二倍

  • にばい【二倍】
    • twice; double; दुईगुना / दुगुना ; दोहोरो ; दोब्बर ; डबल / डब्बल ;
      • twice (/ double) market price; दुईगुना (/ दोबर / दुगुना) बजारभाउ
      • double honor; दोहोरो आदर
      • 52double the output in five years; पाँच वर्षमा उत्पादन दोब्बर गर्नु
      • 510Twice (/ Two times) five is (/ equals) ten. ५ को दुईगुणा १० हुन्छ ।
      • I want twice as much. मलाई त्यसको दोब्बर चाहिन्छ ।
      • 102My bank account has doubled in 10 years. बैंकमा राखेको पैसा दश वर्षमा डबलियो (/ दोब्बर भयो) ।
      • The today's market price became double of yesterday. आज बजारभाउ हिजोभन्दा दुगुना बढेछ ।
      • 23Ounce for ounce, fat yields between two and three times as much energy as protein and sugar. प्रोटीन र चिनीमाभन्दा बोसोमा दुई वा तीन गुणा बढी शक्ति हुन्छ ।
      • 245Twice that amount would buy not four but five of that. यसको दोब्बर पैसाले चारवटा होइन पाँचवटा किन्न सकिन्छ ।