検索文字:任命

  • にんめい【任命】
    • an appointment; नियुक्ति ; खटनपटन ;
      • recommendations for appointment of qualification; योग्यताको नियुक्तिको सिफारिस
      • The familys reputation would directly affect his appointment. परिवारको नामले उनको नियुक्तिमा सीधै असर पार्छ ।
      • appoint; लाईमाथी (/मा) नियुक्त गर्नु ; खटाउनु ; राख्नु ;
        • an appointed one; अभिषिक्त जन
        • enthrone; crown; install; गद्दीमा बसाउनु ; राजा बनाउनु (/ नियुक्त गर्नु)
        • Who appointed me apportioner over you? कसले मलाई तिमीमाथि बाँडिदिने तुल्यायो ?
        • They are assigned to do that work here. तिनीहरू त्यो काम गर्न यहाँ खटाइएकाछन् ।
        • I will appoint you over many things. अब म तँलाई धेरै कुरामा नियुक्त गर्नेछु ।
        • He was appointed as a commander. उनी पल्टनको कप्तान नियुक्त भए ।
        • I was expecting them to skip me again, and sure enough, thats what happened. यसपालि पनि मलाई नियुक्त गर्दैन भन्ने त लागिरहेको थियो । नभन्दै त्यस्तै भयो ।
        • 120The king assigned 120 satraps. राजाले १२० जना प्रान्तीय बडाहाकिमहरू नियुक्त गरे ।
        • 3Three members have been appointed as an investigation committee. तीन जना सदस्यहरु जाँचबुझ समितिको रूपमा नियुक्त भएका छन् ।
    • 【合成語ならびに慣用表現】
    • 任命権
      • appointive power; नियुक्ति गर्ने अधिकार ;
    • 任命権者
      • appointer; नियुक्तिकर्ता ;
    • 任命式
      • a swearing-in ceremony; the swearing in of an appointee; नियुक्ति उत्सव ;
    • 任命地
      • an assigned place; खटाइएको ठाउँ ;
        • She immediately set out for where she assigned. उनी तुरुन्तै खटाइएको ठाउँमा लागिन् (/ गइन्) ।