検索文字:似る

  • にる【似る】
    • look like; be like; resemble; उस्तै देखिनु ; जस्ताको त्यस्तै ; सरह हुनु ; काटीकुटी हुनु ;
      • in (/ of) the nature of; को रूपमा ; एक अनुरूपमा ; समान रूपको भएर
      • a similar circumstance (incident); समान (/ उस्तै / एउटै किसिमको / जस्ताको त्यस्तै) परिस्थिति (घटना)
      • similar materials; मिल्दोजुल्दो (/ उस्ताउस्तै / सुहाउँदा) सामग्री
      • like; similar; उस्तै ; मिल्दोजुल्दो ; जस्तो तस्तो ; दुरुस्तको ; एक अनुरूपको ; अनुकूल मिल्ने ;resemblance; resembleness; similarity; अनुरूप ; समानता ; उस्तैपन ; समान रूप ; मेल
      • Sugar and salk look like the same. चिनी र नुन उस्तै देखिन्छ ।
      • Women also seem to be like men in this regard. यस सन्दर्भमा महिलाहरू पनि पुरुष सरह नै देखिन्छ ।
      • The girl bears a close resemblance to her mother. ती छोरी आमासित उस्तै छिन् । ; आमा जस्तो छे छोरी पनि त्यस्तो । *ती छोरी आमा गोत गएछिन् ।
      • I was struck by the resemblance between the two men. ती दुई मानिसको समान रूम देखेर म छक्क परेँ ।