Skip to main content
検索文字:匂う/香う
- におう【匂う/香う】
- Ⅰ
- 〔においがする〕smell; सुँघ्नु / सुघिनु ;〔芳香がする〕be fragrant; बास्ना (/ मगमग) आउनु ; बासनायुक्त (/ सुगन्धी) पर्नु ;
- ゆりの花がよく匂う The lily is fragrant. लिली–फूल एकदमै सुगन्धित रहेछ । ; लिली–फूलबाट मीठो बासना आइरहेछ ।
- 彼女のハンカチから香水が匂った Her handkerchief smelled of perfume. उनको रुमालबाट अत्तरको बास्ना आयो ।
- Ⅱ
- 1〔色が映える〕
- 朝日に匂う桜 cherry blossoms glowing in the morning sun; अरुणमा (ज्वालाविना) बलेका पैयूँ–फूलहरू
- 2〔感じがする〕 शङ्कालाग्दो देखिनु ; चाल पाउनु ;
- 君に恋人がいるらしいね,匂ってくるよ You have a girlfriend, don't you? I can tell (/ It's written all over you). तिमीसित कोही गर्फ्रेन्ड छ जस्तो छ (/ गर्फ्रेन्ड भएको छलक मैले पाएँ) ।