- 安全
〔妊娠の心配のない期間〕 safe period; सुरक्षा (/ सुरक्षित) काल ;
- 下ろす
〔妊娠中絶をする〕 तुहाउनु ; त्याग्ऩु ; स्थगित (/ गर्भपात) गर्नु ;
- 回
彼女は3年間で3回妊娠した She has had three pregnancies in three years. उनीले तीन वर्षमा तीनपल्ट पेट बोकी ।
- ヶ月/箇月/個月
妊娠5ヶ月だ She is five months pregnant.; She is five months along (/ gone). उनी गर्भवाती भएकी पाँच महीना भयो ।
- 可能性
妊娠の可能性 a possibility of pregnancy; गर्भ (/ बच्चा) बसेका सम्भावना (/ सम्भाव्यता)
- 健康
妊娠前の健康管理 health care before pregnancy; गर्भवती हुनुअघिको स्वास्थ्य स्याहार
- 試みる
ある少女は未婚のまま妊娠し,自分で中絶を試みて死んだ One girl got pregnant out of wedlock and died of a self-induced abortion. एउटी केटी विवाहपूर्व गर्भवती भई अनि आफैले गर्भपात गर्न खौज्दा मरी ।
- 子供
彼女に子供ができた A baby (/ child) was born to her. उनको (/ उनलाई) बच्चा भयो । ; उसको बच्चा जन्मियो । 〔妊娠した〕She got pregnant. उनी गर्भवती भइन् । ; उनको गर्भ (/ बच्चा) बस्यो । ; उनले पेट बोक्यो ।
- 中絶
ある少女は未婚のまま妊娠し,自分で中絶を試みて死んだ One girl got pregnant out of wedlock and died of a self-induced abortion. एउटी केटी विवाहपूर्व गर्भवती भई अनि आफैले गर्भपात गर्न खोज्दा मरी ।
- 出来る
〔生まれる〕be born; जन्मनु / जन्मिनु *पेटमा बस्नुは「妊娠する」こと;〔生じる〕come into existence; हुनु ; अस्तित्वमा हुनु ; उछ्रिनु / उछ्रनु *お出来や湿疹などが;〔形を成す〕form; बनाइनु ; जन्मनु / जन्मिनु ;
- -度
彼女は三年間で三度妊娠した She has had three pregnancies in three years. उसले तीन वर्षमा तीनपल्ट पेट बोकी ।
- 年間
彼女は3年間で3度妊娠した She has had three pregnancies in three years. उसले तीन वर्षमा तीनपल्ट पेट बोकी ।
- 腹
〔食べて〕eat one's fill; पेट भरिनु ; अघाउनु ; पेट टम्म (/ तृप्त) हुनु ;〔妊娠して〕be pregnant (/ big with child); पेट (/ गर्भ / भुँडी) बोक्नु ;〔言いたいことを言わないで〕feel unhappy (/ dissatisfied / irritated) at not being able to speak one's mind; पेटको कुरा लुकाउनु ;
- 身持ち
〔妊娠〕
- 儲ける
〔子供を〕 जन्माउनु ; बनाउनु *कमाउनुは使わない; सन्तान गर्भमा आउनु ; राख्नु *妊娠中にबच्चा राखौंと言えば「中絶しないでおこう」と言う意味にもなる;〔父親が〕beget; ~को बाबु हुनु ; बच्चा पाउनु ;〔母親が〕bear; give birth to~; ~को आमा हुनु ; ~को (/ लाई) जन्म दिनु ; ~लाई जन्माउनु ;
- 持つ
子供を持つ 〔妊娠する/子供を生む〕become pregnant; conceive; पेट बोक्नु (/ धारण गर्नु) ; बच्चा जन्माउनु ;〔子供を育てる〕raise a child; बच्चा हुर्काउनु
- 宿す
〔妊娠する〕be pregnant; पेट बोक्नु ; सुत्केरी (/ गर्भवती / गर्भाधान / गर्भाधारण) हुनु ; गाभिनु *動物のみ;〔宿させる〕make pregnant; get~into trouble; (पेट) बोकाउनु ; सुन्तेरी गराउनु ; तुल्याउनु ;