検索文字:日夜

  • にちや【日夜】
    • day and night; दिनरात / रातदिन ; आठ प्रहर ; अहोरात्र ;always; constantly; जहिलै ; सधैं ; सधैंभरि ; सदाका लागि ; हरबखत ; हरघडी ; निरन्तर ; सब दिन ;
      • He works hard day and night. ऊ दिनरात (/ अहोरात्र) काममा व्यस्त रहन्छ ।
      • Im online day and night, not just playing games… रातदिन साइबरमै बिताइराख्छु, गेम खेल्नु मात्र होइन क्या...
      • I worked day and night to buid up my business. व्यापारमा सफल हुन म दिनरात खटिन्थें ।