検索文字:滲む

  • にじむ【滲む】
      • 1run; spread; लाग्नु ; सर्नु ;be blurred; धमिलो हुनु ;
        • The ink has run (/ spread). मसी सऱ्यो (/ सरेको छ) ।
        • dyes that do not run in washing; धोए पनि नसर्ने (/ नजाने) रंग
        • Ink blurs on this paper. यस कागजमा मसी धमिलो हुन्छ ।
      • 2
        • His shirt is slightly bloodstained (/ stained with blood).; A little blood has seeped into his shirt. कमीजमा रगत रसायो । ; कमीजमा रगतको सानो दाग पऱ्यो । ; कमीजमा रगत अलिअलि चुह्यो ।
      • 3
        • Tears rose to her eyes.; Her eyes watered (/ filled with tears). उनको आँखा आँसुले भिज्यो (/ चिसियो / रुझ्यो) ।
        • a letter filled with my mother's tenderness; आमाको माया झल्काउने (/ दर्साउने) चिठी
        • His talk bears (/ shows) traces of his research. उनको भाषणबाट उनको खोज–अनुसन्धान झल्काइएको (/ दर्साइएको) छ ।