検索文字:濁る

  • にごる【濁る】
      • 1become muddy (/ turbid / cloudy); धमिलिनु ; धमिलो हुनु (/ पर्नु) ;
        • a muddy puddle; हिलो *फोहोर पानी
        • hazy (/ murky) air; धमिलो (/ दूषित / अस्वच्छ) हावा
        • cloudy raksi; धमिलो रक्सी
        • The water has become clouded with mud. हिलोले पानी धमिलो (/ फोहोर) भयो ।
        • The water want muddy for a flood. बाढीले खोलाको पानी धमिलियो (/ धमिलो भयो) ।
      • 2धमिलो हुनु (/ पर्नु) ;
        • a thick voice; धमिलो स्वर
        • a dull (/ somber / muddy) color; धमिलो (/ फोहोर) रङ
      • 1फोहोर (/ मूर्ख) हुनु ;
        • the impure world; अशुद्ध (/ फोहोर) संसार
      • 2
        • Gais a voiced sound. "गा" घोषक आवाज हो ।