検索文字:睨む

  • にらむ【睨む】
      • glare at~; रिसाएको नजरले हेर्नु ;stare at~; ताकेर (/ एकटक लाएर / सोझे / एकोहोरो / ट्वाल्ल) पारेर हेर्नु ;
        • He stared at me with a cold (/ an icy) look. उसले मलाई छर्के हेराइले (/ कर्के नजरले) हेऱ्यो ।
      • 1
        • The police have (/ keep) an eye on him.; He is on the police blacklist. ऊ पुलिसको काला सूचीमा परेछ । ; पुलिसले उसमाथि नजर लगाइरहेछ ।
      • 2incur ones displeasure; fall into disfavor with~; को निगाह गुमाउनु ; लाई अप्रसन्न पार्नु (/ तुल्याउनु) ;
        • His anger brought disfavor from his father. उसको रिसले गर्दा आफ्ना बुबाबाट अनुग्रह गुमायो ।
        • I have done something to incur his displeasure. मैले उहाँको अनुमोदन गुमाउने केही गरेँ ।
      • 3guess; आकलन गर्नु ; अन्दाज लगाउनु ;judge; न्याय गर्नु ;suspect; सन्देह (/ शंका) गर्नु ;
        • at most; at the outside; बढीमा पनि ; बढी अन्दाजमा पनि
        • 500Even at a conservative estimate, it will cost five million rupee. न्यूनतम मूल्याँकनमा पनि ५० लाख रुपैयाँ लाग्ने रहेछ ।
        • He is suspected of theft. उसमाथि चोरीको शंका लागिरहेको छ ।