検索文字:苦い

  • にがい【苦い】
      • bitter; तीतो / तितो ; तिक्त / तिक्त ;
        • This juice tastes bitter. यो रस तीतो छ । ; यो रसको तीतो स्वाद छ ।
        • I don't like anything bitter so much. मलाई तितो अलि मन पर्दैन ।
      • 1
        • embitter feeling; bitterness; resentment; तीतो भावना ; कटुता ; मनमुटाब ; रिसीबी ; वैमनस्य
        • feel bitter; रुष्ट हुनु ; तीतो लाग्नु
        • look displeased (/ sullen); make a sour face; तीतो (/ नमीठो / अप्रिय) अनुहार देखाउनु
        • If someone is embittered with ourselves, what should we do? कोही मानिसले हामी विरुद्ध तीतो भाव राखेमा हामीले के गर्नुपर्छ ?
      • 2trying; कटु ; तीतो ; परितिक्त ;
        • bitter experiences; तीता अनुभवहरू
        • reality of sharp pungent taste; परितिक्त सत्य
        • He poured out only bitterness of his mind. उसले आफ्नो मनको तीतो (/ अप्रिय कुरा / असन्तुष्टि कुरा) मात्र पोख्यो ।
        • Their lives became very sour (/ bitter). तिनीहरूको जीवन अमिलो (/ तीतो) हुनगयो ।
        • We dont have to learn things the hard way. हामीले तीतो अनुभव भोग्दै पाठ सिक्नु आवश्यक छैन ।
        • ,It may taste good at first, but it leaves and extremely bitter aftertaste. शुरुमा त रमाइलै होला तर पछि भने असाध्यै तीता नतिजाहरू भोग्नुपर्ने हुन्छ ।