- 間
彼は荷物の間に隠れていた He was hiding among luggage. तिनी सामानहरूका बीचमा लुकिरहेका थिए ।
- 溢れる
部屋は荷物で溢れている The room is packed with goods. कोठामा सामानहरू खचाखच (/ ठेलमठेल / टनाटन) छन् ।
- 網
荷物に綱を掛ける tie (up) a package with a rope; डोरीले सामान बाँध्नु
- 受け取り/受取
荷物の受け取りが拒否された The package was refused to accept. सामान लिन (/ राख्न) इन्कार गरियो ।
- 運搬
運搬人に荷物をトラックへ運ばせた He got carriers to carry the loads to the truch. उसले कुल्ली (/ ज्यामी / भरिया) लगाएर ट्रकमा सामान लदायो ।
- 往復
荷物を降ろすのに階段を何度も往復した I went down and up the steps several times to take the luggage down. सरसामान तल ओसार्न खुट्किला तलमाथि गरेँ ।
- 覆う/被う/蓋う/蔽う
かごの荷物をすっぽり覆った He covered the whole crate. उसले डोकाको सामान झपक्क (/ ढपक्क) ढाक्यो ।
- 大きい/大きな
大きい荷物 bulky luggage; ठूलो सामान
- 押さえる
荷物を壁で押さえた He rested his load on the wall. उसले भित्तामा भारी अडायो (/ अडेस लगायो / टिकायो) ।
- 押し込む
バスに荷物を押し込ませた He got his baggage onto the bus. उसले भारी घचेट्यो (/ घचेटियो) । *人に押し込ませたらघचेटायो
- 御荷物
御荷物
- 重い
重い荷物 a heavy luggage (/ burden); गरुङ्गो (/ बोझिलो / ओजनदार / वजनदार / गहकिलो) भारी ; धेरै भार (/ तारै) भएको भारी
- 下ろし
荷物の積み下ろしをする load and unload cargo; अवतरण गर्नु ; बिसाउनु
- 降ろす
旅行者たちはバスから荷物を降ろした The travelers unloaded their laggage from their bus. बसबाट यात्रुहरूले सामान झारे (/ उतारे / ओराले) ।
- 嗅ぎ回る
犬が荷物の間を嗅ぎ回った The dog sniffed about among the packages. कुकुरले सामानको वरिपरि सिंक्क सिंक्क गऱ्यो ।
- 隠れる
彼は荷物の間に隠れていた He was hiding among luggage. तिनी सामानहरूका बीचमा लुकिरहेका थिए ।
- 掛ける/架ける
荷物に綱を掛ける tie (up) a package with a rope; डोरीले सामान बाँध्नु
- 嵩
荷物の嵩 the quantity (/ amount) of baggage; झोलाको मात्रा (/ परिमाण)
- 片手
荷物を片手で持ち上げる lift a luggage up with one hand; भारी एक हातले उचाल्नु (/ माथि उठाउनु)
- 固める
荷物を固めておきなさい Put all the baggage together. सामानलाई एकात्र पार ।
- がちゃがちゃ
部屋は荷物でがちゃがちゃだ The room is packed with goods. कोठामा सामानहरू खचाखच (/ ठेलमठेल / टनाटन) छन् ।
- 担ぐ
担ぐ棒 a shoulder bar; धुरा ; कँध्यौली *両側に荷物をぶら下げ肩で担ぐ木の棒; काँधीकाठ *亡骸を運ぶための
- 合羽
〔荷物などを覆う〕a tarpaulin; सामान ढाक्ने कपडा ;
- がばっと
重たい荷物をがばっと持ち上げた He lifted up a heavy luggage. उसले गरुङ्गो भोला जुरुक्क उचाल्यो ।
- 軽い
軽い荷物 light baggage; हलुको (/ छरितो / सानो) भारी *どの語にも「小さくて容易だ」という意味合いを含む
- 関税
彼は関税を払って荷物を分けた He paid the customs duty and separated the baggage. उसले भन्सार तिरेर सामान छुटायो ।
- ぎしぎし (音/様子)
ポーターが荷物をぎしぎし言わせて持って行った A porter lifted up a baggage took it away. भरियाले भारी चुइँक्याउँदै लग्यो ।
- ぎゅーっ
荷物をぎゅーっと締めた He tied up the luggage. उसले भारी टनक्क (/ टिनिक्क) कस्यो ।
- ぐいっ
荷物をぐいっと締めた He tied up the luggage. उसले भारी टनक्क (/ टिनिक्क) कस्यो (/ बाँड्यो) ।
- 括り付ける
持ち物といえば,背中に括り付けた小さな荷物の包みだけでした A little bundle tied to my back held all my possessions. मैले आफ्नो डाढमा बोकेको सानो पोको नै मेरो सम्पत्ति थियो ।
- ぐちゃぐちゃ
荷物をぐちゃぐちゃに置くな Don’t leave the goods messed up. सामान ओल्टोकोल्टो (/ टोढो / बाङ्गो) पारेर नराख ।
- ぐっと
荷物をぐっと締めた He tied up the luggage. उसले भारी टनक्क (/ टिनिक्क) कस्यो (/ बाँड्यो) ।
- 区分
区分された荷物 luggage (/ baggage) which has been sorted; sorted luggage; वर्गीकृत (/ विभाजित / समूहीकृत) भोलाहरू
- 区分け
区分けされた荷物 luggage (/ baggage) which has been sorted; sorted luggage; वर्गीकृत (/ विभाजित / समूहीकृत) भोलाहरू
- 検査
税関で荷物を検査してから持ち出した The baggage was sensored at the customs and brought out. भन्सारमा जँचाएर सामान ल्याइयो ।
- ごーん/ゴーン
床にごーんと荷物を投げ降ろす plump down baggage on the floor; dump one's bags to the floor with a thud; भूइँमा सामान थचार्नु (/ थचक्क राख्नु / थ्याच्च राख्नु / भ्यात्त खसाल्नु)
- ごたごた
部屋は荷物でごたごたしている The room is packed with goods. कोठामा सामानहरू खचाखच (/ ठेलमठेल / टनाटन) छन् ।
- こつ
こつを使って重たい荷物を持ち上げた Using a knack, he lifted a heavy load up. जुक्ती (/ तरिका / उपाय / युक्ति) लगाएर गह्रौं भारी उचालियो ।
- ごった返す
部屋は荷物でごった返している The room is packed with goods. कोठामा सामानहरू खचाखच (/ ठेलमठेल / टनाटन) छन् ।
- 小荷物
小荷物
- 最小限(度)
荷物は最小限にとどめてでかけた We went out with our luggage to the bare minimum. हामी सकेसम्म थोरै सामान लिएर गयौं ।
- 策
策を使って重たい荷物を持ち上げた Using a knack, he lifted a heavy load up. जुक्ती (/ तरिका / उपाय / युक्ति) लगाएर गह्रौं भारी उचालियो ।
- 颯と
かごの荷物を颯と覆った He quickly covered the crate. उसले डोकाको सामान झपक्क (/ झ्याप्प / ढपक्क) ढाक्यो ।
- 散乱
荷物を散乱させるな Don’t leave the goods messed up. सामान ओल्टोकोल्टो (/ टोढो / बाङ्गो) पारेर नराख ।
- シート (紙/薄い布など)
荷物をシートで覆った The goods were covered by a sheet. सामानलाई पालले ढाकियो ।
- 絞める
荷物をぎゅっと締めた He tied up the luggage. उसले भारी टनक्क (/ टिनिक्क) कस्यो (/ बाँड्यो) ।
- 重量
荷物の重量 the weight of a luggage; भारीको ओजन (/ वजन / तौल / गहक)
- 調べる
税関で荷物を調べてから持ち出した The baggage was sensored at the customs and brought out. भन्सारमा जँचाएर सामान ल्याइयो ।
- 仕分ける
仕分けられた荷物 luggage (/ baggage) which has been sorted; sorted luggage; वर्गीकृत (/ विभाजित / समूहीकृत) भोलाहरू
- -ずつ
おいカンチャ,荷物を一つずつ持とうじゃないか Hey, Kanchha, you too carry a luggage. ए कान्छा, तिमी पनि एकुन्टा झोलासम्म त बोकिदेऊ न !
- すっかり
かごの荷物をすっかり覆った He covered the whole crate. उसले डोकाको सामान झपक्क (/ ढपक्क) ढाक्यो ।
- すっぽり(と)
かごの荷物をすっぽり覆った He covered the whole crate. उसले डोकाको सामान झपक्क (/ ढपक्क / झुपुक्क) ढाक्यो ।
- 税関
税関で荷物を調べてから持ち出した The baggage was sensored at the customs and brought out. भन्सारमा जँचाएर सामान ल्याइयो ।
- 整理
旅に先駆け,相当の荷物を造ったり整理したりした To go on a journey, they packed and organized a great deal of work. यात्राको लागि तिनीहरूले धेरै पोकोपन्तरो कसे ।
- 積載
荷物を積載したトラック a loaded truck; माल लादिएको ट्रक
- 選別
選別された荷物 luggage (/ baggage) which has been sorted; sorted luggage; वर्गीकृत (/ विभाजित / समूहीकृत) भोलाहरू
- 束ねる
束ねられた荷物 bundled goods; गुठुरिएको (/ पोको पारेको) सामान
- -賃
荷物の運賃 freight; carriage; ढुवानी–खर्च ; माल बोकेको भाडा
- 綱
荷物に綱を掛ける tie (up) a package with a rope; डोरीले सामान बाँध्नु
- 積み込む
船に荷物を積み込んだ We loaded the cargo on board the ship. हामीले पानीजहाजमा माल–सामान लादयौं ।
- 積み荷
〔積んで運ぶ荷物〕a load; लाद्ने मालसामान ; भार ; बोझ ; लोड *ネ英;〔鉄道の〕freight; goods; लाद्ने माल (/ मालसामान) ; रेलको भार ;〔船/飛行機の〕a cargo; लाद्ने माल (/ मालसामान) ; कार्गो *ネ英;〔荷の積み込み〕loading; भारी ; बोझ ; माल लाद्ने काम ;
- 積む
荷物を車に積む load on (/ onto) a car; सामान गाडीमा लदाउनु
- 手荷物
手荷物5個 five pieces of baggage; पाँच वटा सामान
- どかっ
床にどかっと荷物を投げ降ろす plump down baggage on the floor; dump one's bags to the floor with a thud; भूइँमा सामान थचार्नु (/ थचक्क राख्नु / थ्याच्च राख्नु / भ्यात्त खसाल्नु)
- どっしり
どっしりした荷物 a heavy luggage (/ burden); गरुङ्गो (/ बोझिलो / ओजनदार / वजनदार / गहकिलो) भारी ; धेरै भार (/ तारै) भएको भारी
- 留まる/止まる
荷物を壁で留まらせた He rested his load on the wall. उसले भित्तामा भारी अडायो (/ अडेस लगायो / टिकायो) ।
- 止める/留める
荷物は最小限に留めてでかけた We went out with our luggage to the bare minimum. हामी सकेसम्म थोरै सामान लिएर गयौं ।
- 止める/停める
荷物を壁で止めた He rested his load on the wall. उसले भित्तामा भारी अडायो (/ अडेस लगायो / टिकायो) ।
- 何れ位
この荷物の重さは何れ位ですか What is the weight of this baggage?; How much does this baggage weigh? यो माल कति गऱ्हुँगो छ ?
- 名札
a name card; नामपट ; नेमप्लेट *ネ英; नेमकार्ड *ネ英; नामनिसाना ;〔迷い子などの〕an identification tag; नेमकार्ड ; नामनिसाना ; नामनामेसी ;〔荷物の〕a (luggage) tag; नेमकार्ड ;〔席の〕a place card; नेमकार्ड ;〔表札〕a nameplate; a doorplate; नामपट / नामपाटी ; नेमप्लेट *ネ英;
- 荷厄介
〔荷物を持て余す様子〕
- 願う
ちょっとこの荷物(子)をお願いできますか Will you please watch my bags (child) for a moment? के तपाईं एकछिन यो सामान (बाबु / नानु) हेरिदिन सक्नुहुन्छ ?
- 載せる
荷物をトラックに載せる load on (/ onto) a truck; सामान ट्रकमा लदाउनु (/ लाद्नु)
- 運ぶ
運搬人が荷物を運んだ The carriers carried the luggages. भरियाहरूले सामान ओसारे (/ ओसारपसार गरे) । *ओसार्नु は幾度も往復する様子
- ばさっ
かごの荷物をばさっと覆った He quickly covered the crate. उसले डोकाको सामान झपक्क (/ ढपक्क) ढाक्यो ।
- 発送
〔荷物の〕a forwarding clerk; a shipping clerk; पठाउने ; ढुवानी गर्ने ;〔郵便物の〕a mailing clerk; हुलाकी ;
- ばっと
重たい荷物をばっと持ち上げた He lifted up a heavy luggage. उसले गरुङ्गो भोला जुरुक्क उचाल्यो ।
- ばらばら
荷物をばらばらに置くな Don’t leave the goods messed up. सामान ओल्टोकोल्टो (/ टोढो / बाङ्गो) पारेर नराख ।
- 引き摺る
荷物を引き摺って持ってくる drag a goods along; सामान घिसारेर ल्याउनु
- 引き渡す
荷物を引き渡す deliver goods; सामानहरू दिनु (/ पुऱ्याउनु)
- 秘訣
秘訣を使って重たい荷物を持ち上げた Using a knack, he lifted a heavy load up. जुक्ती (/ तरिका / उपाय / युक्ति) लगाएर गह्रौं भारी उचालियो ।
- 秘策
秘策を使って重たい荷物を持ち上げた Using a knack, he lifted a heavy load up. जुक्ती (/ तरिका / उपाय / युक्ति) लगाएर गह्रौं भारी उचालियो ।
- 額
額帯の荷物 a load carried on the head; थाप्ले भारी
- 引越し
引っ越し荷物
- 塞ぐ
だれかの荷物が席を塞いでいる Someone's parcels are taking up this seat. कसैको सामानले सीट ओगटेको (/ रोकिरहेको) छ ।
- 船積み
船積み荷物
- 分類
分類された荷物 luggage (/ baggage) which has been sorted; sorted luggage; वर्गीकृत (/ विभाजित / समूहीकृत) भोलाहरू
- 別状/別条
荷物に別状はなかった Our baggage arrived safely. सामानलाई केही भएन ।
- ぽいぽい
バスから荷物をぽいぽい投げた The baggeges were thrown. बसबाट सामान फुतफुत फालियो ।
- 棒
担ぐ棒 a shoulder bar; धुरा ; कँध्यौली *両側に荷物をぶら下げ肩で担ぐ木の棒
- 放る/抛る
バスから荷物を放った He threw his laggage out from the bus. उसले बसबाट सामान हुत्त्यायो (/ हुत्त फाल्यो / पर मिल्कायो) ।
- ポーター
〔荷物運搬人〕a porter; खेपुवा भरिया ; ज्यामी ; पोर्टर *ネ英;〔高山の〕a high altitude porter; पोर्टर *ネ英; उच्चाइमा जाने कामदार (/ भरिया) ; हिमालको आधार शिविरभन्दा माथि भारी लैजाने ल्याउने भरिया ;
- 前払い
運賃前払いで荷物を送る send goods freight prepaid; भाडाबैनामा (/ पेस्कीमा) सामान पठाउनु
- 満載
〔人/荷物を〕
- 身軽
荷物を預けて身軽になった I checked my bags and was then able to move around more freely. मेरो झोला सुम्पेर घुम्न सजिलो भयो । ; मेरो झोला दिएर म हल्कासित घुम्न सकेँ ।
- 見る/観る
税関で荷物を見てもらってから持ち出した The baggage was sensored at the customs and brought out. भन्सारमा जँचाएर सामान ल्याइयो ।
- 滅茶苦茶/目茶苦茶
荷物を滅茶苦茶に置くな Don’t leave the goods messed up. सामान ओल्टोकोल्टो (/ टोढो / बाङ्गो) पारेर नराख ।
- 持たせる
亭主は運び人に荷物をたくさん持たせた The lord got his carrier to carry lots of load. साहुले भरियालाई लदायो (/ बढ्ता बोकायो) ।
- 持ち上げる
荷物を片手で持ち上げる lift a luggage up with one hand; भारी एक हातले उचाल्नु (/ माथि उठाउनु)
- 持ち込む
この荷物を持ち込んだ人はだれですか Who carried this bag on?; Who brought this bag in? यो झोला (/ सामान) ल्याउनुभएको को हो ?
- ゆっくり
荷物が重いからゆっくり行きましょう Let us keep going slowly because our loads are heavy. भारी गह्रुँगो छ, हामी आस्तेआस्ते (/ बिस्तारैबिस्तारै) जाऔं न ।
- 要領
要領よく重たい荷物を持ち上げた Using a knack, he lifted a heavy load up. जुक्ती (/ तरिका / उपाय / युक्ति) लगाएर गह्रौं भारी उचालियो ।
- 旅行
旅行者たちはバスから荷物を降ろした The travelers unloaded their laggage from their bus. बसबतट यात्रुहरूले सामान झारे (/ उतारे / ओराले) ।
- 類別
類別された荷物 luggage (/ baggage) which has been sorted; sorted luggage; वर्गीकृत (/ विभाजित / समूहीकृत) भोलाहरू
- 列車
列車は荷物を載せて運ぶ Railways carry goods. रेलले माल बोकेर लैजान्छ ।
- 技
技を使って重たい荷物を持ち上げた Using a knack, he lifted a heavy load up. जुक्ती (/ तरिका / उपाय / युक्ति) लगाएर गह्रौं भारी उचालियो ।